२०८२ माघ ११ आइतवार , ०१:५८:३६ बजे

Sajhamanch

खेलकुद

हान्झाउ । १९औं एसियाड अन्तर्गत ब्याडमिन्टनको महिला सिंऊल्समा नेपालकी रशिला महर्जन विजयी भएकी छन् । बिनजियाङ जिम्न्यासियममा मंगलबार भएको अन्तिम ३२ को खेलमा रशिलाले मंगोलियाकी म्याग्मार्तेसेरनलाई २१-४, २१-७ ले पराजित गरिन् । जितपछि रशिला अन्तिम […]

मङ्गलवार, असोज १६, २०८०

काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ रनले पराजित भएको हो । नेपालले ९ विकेट गुमाएर […]

मङ्गलवार, असोज १६, २०८०

नेपालले चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत भइरहेको क्रिकेट प्रतियोगितामा दोस्रो विकेट लिएको छ । पहिलो क्वाटरफाइनल खेलमा आज भारतसँग खेलिरहेको छ । झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भारतका कप्तान ऋतुराज गायकवाडले पहिला […]

मङ्गलवार, असोज १६, २०८०

मानेभञ्ज्याङ (भारत) । सातौं मानेभञ्ज्याङ गोल्डकपमा बिएससी जलपाइगुडीले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा पानबारी एफसी धरानलाई ३–१ गोल अन्तरले हराउँदै जलपाइगुडीले अन्तिम ८ मा स्थान बनाएको हो । जलपाइगुडीको जितमा स्टेफेन समिरले […]

सोमवार, असोज १५, २०८०

हान्झाउ । १९ औं एसियाली खेलकुद अन्तर्गत सोमबार नेपाली महिला कबड्डी टिमले पहिलो खेलमा बंगलादेशविरुद्ध ऐतिहासिक जित हात पार्दै पदक जित्ने लगभग पक्का भएको छ । जिओसान ग्वाली स्पोर्ट्स सेन्टरमा समूह बीको खेलमा नेपालले बंगलादेशलाई […]

सोमवार, असोज १५, २०८०

काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा सहभागी भएर नेपाली महिला फुटबल टिम स्वदेश फर्किएको छ । एसियाडमा सहभागी भएर सोमबार स्वदेश फर्किएको नेपाली टिमलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश […]

सोमवार, असोज १५, २०८०

काठमाडौँ । एसियन गेम्समा नेपालको महिला कबड्डी टिमले जित हात पारेको छ। समूह चरणको आजको खेलमा बङ्गलादेशलाई हराउँदै नेपालले जित हात पारेको हो। जितसँगै एसियन गेम्समा कम्तिमा काँस्य पदक जित्न सक्ने सम्भावना नेपालले कायमै राखेको […]

सोमवार, असोज १५, २०८०

हान्झाउ । एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ । आज सोमबार भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो । नेपाल र भारतको खेल मंगलबार बिहान चीनको समय अनुसार […]

सोमवार, असोज १५, २०८०

काठमाण्डौ । चीनमा भइरहेको १९औँ एसियाली खेलकुदको महिला कबड्डीमा नेपालले आज बङ्लादेशसँग खेल्दैछ । यो खेल चीनको हाङझाउमा बिहान ८ बजे हुनेछ ।नेपालले आजको खेल जिते कम्तीमा पनि कास्य पदक जित्ने निश्चित हुनेछ । महिला […]

सोमवार, असोज १५, २०८०

पोखरा । मैदान तयार गरिएपछि पोखरामा आयोजनाको तयारी गरिएको केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता दुईमहिना पछि धकेलिएको छ। भदौमै आयोजना गर्ने गरी तयारी शुरु गरिएपनि प्रतियोगिता दुईमहिना सार्दै आगामी मंसिर ७ देखि आयोजना […]

आइतवार, असोज १४, २०८०