काठमाडौं । सातौं एन.भि.ए क्लब लिग राष्ट्रिय भलिबल प्रतियोगिता शनिबार देखि सुरु हुँदैछ । प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टिम सहभागि छन् । आयोजक नपाल भलिबल संघले बिहीबार खेल तालिका सार्वजनिक गरेको छ । […]
बिर्तामोड । झापाको बिर्तामोड ५ शनिश्चरेरोडमा अवस्थित एमिटी कलेजले आफ्ना छात्राहरुलाई आत्मरक्षा कला प्रशिक्षण प्रदान गरेको छ । झापा जिल्ला खेलकूद विकास समितिको सहकार्य तथा कराँते महासंघको सहयोगमा आज बिहीबार कलेज परिसरमा महिला हिंसा विरुद्ध […]
काठमाण्डौ । नेपालले साफ च्याम्पियनसिप फुटबलमा ‘फेयर प्ले’ अवार्ड प्राप्त गरेको छ ।साफ च्याम्पियनसिपको गएराति भएको समापन समारोहमा नेपाललाई ‘फेयर प्ले’ अवार्ड प्रदान गरिएको हो । साविक उपविजेता नेपाल यो प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको थियो […]
काठमाडौँ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई र एमाले नेता लीलबहादुर थापाको जोडीले मदन भण्डारी स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलको सेमिफाइनलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका नेता कमल थापा र गणेश थापाको जोडीसँग प्रतिस्पर्धा गर्ने […]
काठमाडौं । सडन डेथमा कुवेतलाई ५–४ ले हराउँदै साविक विजेतासमेत रहेको भारतले साफ च्याम्पियनसिप–२०२३ को उपाधि जितेको छ । भारतले नवौँ पटक च्याम्पियनसिपको उपाधि जितेको हो । भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा जारी खेलको निर्धारित […]
काठमाडौं । नेपाल मलेसियामा चलिरहेको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ । बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । जितका लागि १८५ रनको लक्ष्य पछ्याएको सिंगापुरका […]
काठमाडौं । मलेसियमा चलिरहेको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले सिंगापुरलाई जितका लागि १८५ रनको लक्ष्य दिएको छ । बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ […]
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईलाई ३ विकेटले हराएको छ । जिम्बाव्वेको हरारेमा जितका लागि पाएको १८२ रनको नेपालले ४४ औं ओभरमा भेट्टायो । १०६ रन बनाउँदा […]
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईबाट १८२ रनको विजयलक्ष्य पाएको छ । १० टोली सम्मिलित विश्वकप छनोटमा सुपर सिक्समा पुग्न असफल भएपछि मुख्य स्पर्धाबाट बाहिरिए पनि नेपालले […]