काठमाडौं । यमन विरूद्धको खेल हेर्न दशरथ रंगशाला आउने दर्शकलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले निः शुल्क बस सेवा उपलब्ध गराउने भएको छ। फिफा विश्वकप एसिया छनोटअन्तर्गतको दोस्रो चरणको खेलमा नेपाल आज यमनसँग भिड्दै […]
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग खेल्दैछ ।समूह एच अन्तर्गतको यो खेल काठमाडौंको दशरथ रंगशालामा बेलुकी ७ बजे हुने छ […]
काठमाडौँ । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपालले भोलि यमनसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साँझ ७ बजे हुनेछ। नेपाली राष्ट्रिय फुटबल […]
पोखरा । पोखरामा बिहीबारदेखि शुरु हुने पोखरा एन्डुरो अन्तर्राष्ट्रिय माउण्टेन बाईक रेस प्रतियोगितामा ११ देशका ५५ साईक्लिष्टले प्रतिस्पर्धा गर्ने भएका छन्। मंसिर ७ देखि पोखरा महानगरपालिका–१३ को आर्बा–बिजय डाँडामा साईक्लिष्टले डाउनहिलमा आफनो प्रतिभा देखाउनेछन्। प्रतियोगिताका […]
काठमाडौं । श्रीलंकाको कोलोम्बोमा भएको १०औं अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा पाँच राष्ट्रलाई पछि पार्दै नेपाल टिम च्याम्पियन बनेको छ । नेपाल तीन स्वर्ण, २ रजत र ३ कांस्य पदकसाथ टिम च्याम्पियन भएको नेपाल वादोरियो कराँते […]
काठमाडौं । विराट कोहली आइसिसी विश्वकप २०२३ को प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन्।भारतलाई अपराजित रहदै फाइनलमा पुर्याउन कोहलीले उत्कृष्ट प्रदर्शन गरेका थिए। कोहलीले विश्वकप २०२३ मा ११ खेलमा ३ शतक र ६ […]
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियाविरुद्ध संघर्षरत ब्याटिङ गरेको भारतले अस्ट्रेलियालाई जितका लागि २४१ रनको लक्ष दिएको छ। आइतबार नरेन्द्र मोदी रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले ५० ओभरमा १० विकेट गुमाएर […]
काठमाडौ । आईसीसी एकदिवसीय विश्वकप प्रतियोगिता अन्तर्गत फाइनल खेलमा भारतले पाँचौ विकेट गुमाएको छ। भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङ गरिरहेको भारतले रवीन्द्र जडेजालाई पाँचौँ विकेटको रुपमा गुमाएको हो। रविन्द्र […]
काठमाडौँ । चार देश सम्मिलित महिला टि–२० सिरिज अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले हराएको छ। हङकङमा आज सम्पन्न खेलमा नेपालले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारीत २० ओभरमा ५ विकेट […]
काठमाडौँ । चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत तेस्रो स्थानको लागि अहिले नेपाल र जापानबिच खेल भईरहेको छ। हङकङमा भईरहेको यो खेलमा नेपालले टस जितेर पहिला व्याटिङ गरिरहेको छ।ताजास्थीतीमा नेपालले १० ओभरमा २ विकेट गुमाएर […]