काठमाडौं । नेपाली सिनियर क्रिकेट टिमका अलराउन्डर गुल्सन झाले यू–१९ एसिया कप खेल्ने भएका छन् । यू–१९ टिमका प्रशिक्षक जगत टमटाले सिनियर टिमबाट अनुभव बटुलिसकेका गुल्सनको आगमनले टिम सन्तुलित हुने बताए । ‘गुल्सन टिममा आउँदा […]
काठमाण्डौ । आर्सनल इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई १–० गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा पुगेको हो । उसका काइ हाभर्टजले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक […]
भद्रपुर । झापाको भद्रपुरमा जारी ओम साई पाथीभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग कम नकआउट फुटबल प्रतियोगितामा कमल र झापा गाउँपालिका विजयी भएका छन् । आज शनिबार भएको पहिलो खेलमा कमल गाउँपालिकाले दमक नगरपालिकालाई […]
भद्रपुर । झापाको भद्रपुरमा बिहीबारदेखि सुरु भएको ओम साई पाथीभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग कम नकआउट फुटबल प्रतियोगिताको आजको खेलमा भद्रपुर ब्लेजर्स विजयी भएको छ । आजै भएको दोस्रो खेलमा कचनकवल गाउँपालिका र […]
काठमाडौं । केपी ओली कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिता–२०८० मा सन्दीप लामिछानेको कप्तानीमा रहेको वाग्मती प्रदेशले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार कास्कीस्थित पोखरा क्रिकेट मैदानमा सम्पन्न समूह ‘ए’ को खेलमा वाग्मतीले कर्णाली प्रदेशविरुद्ध […]
काठमाडौं । नेपालको पहिलो र एकमात्र फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्स र नयाँ टोली स्पोर्टिङ इलामी एफसीब प्रतिस्पर्धा गर्दैछन् । उद्घाटन […]
काठमाडौं । ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो भारतले अष्ट्रेलियालाई पराजित गरेको छ।विसाखापटनमस्थित डाक्टर राजाशेखर रेड्डी क्रिकेट रंगशालामा २०९ रन पछ्याएको भारतले एक बल बाँकी हुँदै ८विकेट गुमाएर लक्ष्य भेट्टायो।भारतका लागि कप्तान सुर्यकुमार यादवले सर्वाधिक ८० […]
भद्रपुर । झापाको भद्रपुरमा आजबाट सुरु भएको ओम साई पाथीभरा हस्पिटल अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिकाले अंक बाँडेका छन् । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले नगरबाट छनोट भएका खेलाडीहरुलाई खेल सामाग्री वितरण गरेको छ । झापा जिल्ला स्तरीय अन्तरपालिका खुल्ला फुटबल प्रतियोगिताका लागि नगरबाट छनौट भएको २३ जना खेलाडीहरुलाई खेल सामाग्री प्रदान गरिएको हो । […]
नेपाल पनि सहभागी हुने आईसीसी अन्डर नाइन्टिन पुरुष क्रिकेट विश्वकप २०२४ श्रीलंकामा नहुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद्, आईसीसीको आज बसेको बोर्ड बैठकले श्रीलंकालाई दिएको विश्वकप आयोजना अधिकारी खोसेको हो।प्रतियोगिता अब आगामी जनवरीमा दक्षिण अफ्रिकामा हुने […]