शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ७ को आयोजना तथा शिवसताक्षी भलिबल क्लबको समन्वयमा कार्तिक १ गतेदेखि वडाध्यक्ष भलिबल प्रतियोगिता हुने भएको छ । शिवसताक्षी ७ लालझोडा स्थित भानु माध्यमिक विद्यालयको खेल मैदानमा कार्तिक […]
झापा । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको चौथो वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा बिर्तामोड वडा नम्बर ५ फाइनल प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा भइरहेको प्रतियोगिताको आज भएको पहिलो सेमिफाइनल खेलमा वडा […]
शिवसताक्षी । विर्तामोड भेट्रान क्लब पाराबारी भेट्रान कपको फाइनलमा प्रवेश गरेको छ । आज तुर्केनी भेट्रान क्लबलाई ३–२ गोल अन्तरले हराउँदै विर्तामोड भेट्रान क्लब नगर स्तरीय पारबारी फुटबल प्रतियोगिताको फाइलनमा प्रवेश गरेको हो । भोलि […]
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले हङकङ र यूएई सम्मिलित त्रिकोणत्मक शृंखला खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा ललित राजवंशीले पुनरागमन गरेका […]
काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानले ऐतिहासिक जित निकालेको छ । गएराति सकिएको खेलमा अफगानिस्तानले साविक विजेता इङ्ल्यान्डलाई ६९ रनले हराएको हो । अफगानिस्तानले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकप विजेता इङ्ल्यान्डलाई हराएको हो ।जितको […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रथम झापा नगर स्तरीय पाराबारी भेट्रान कपको पहिलो सेमी फाइनल खेलमा उर्लाबारी भेट्रान फाइनलमा प्रवेश गरेको छ । भद्रपुर भेट्रान क्लबलाई २–१ गोल अन्तरले हराउँदै उर्लाबारी भेट्रान क्लब फाइनलमा प्रवेश […]
बिर्तामोड । बिर्तामोड वडा नम्बर–६ लाई २–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड वडा नम्बर–१० चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंङगशालामा भइरहेको […]
भद्रपुर । आगामी मंसिर पहिलो सातादेखि झापा जिल्लास्तरीय लिग कम नकआउट फुटबल प्रतियोगिताको तयारी गरिरहेको भद्रपुर झापा गोल्डकपले बडादशैं लगायतका पर्वहरुको अवसर पारेर आइतबार शुभकामना आदान–प्रदान गरेको छ । मेची रंगशालास्थित गोल्डकपको सचिवालयमा एक समारोहका […]
बिर्तामोड । आशिष चापागाईंको तीन गोल मद्दतमा आयोजक एकता स्पोर्टिङ क्लब चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको अन्तिम […]
काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले दिएको जानकारी अनुसार सबै खेल हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने छ । नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक […]