२०८२ चैत ९ सोमवार , ०४:११:१७ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अघिल्लो संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स क्वालिफायरमा पुगेको छ । त्रिवि क्रिकेट रंगशालामा हिजो भएको दोस्रो खेलमा चितवन राइनोजलाई ४९ रनले हराउँदै सुदूरपश्चिमले शीर्ष दुईको स्थान पक्का गरेको हो […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स खेल्दैछन् । दुई टोलीबीचको खेल कीर्तिपुरको त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ । रोहित पौडेलको कप्तानीमा रहको लुम्बिनी आज लिग […]

शुक्रवार, मंसिर १९, २०८२

बिर्तामोड । झापाको बिर्तामोडमा नेपाल सितोरियो कराते डो संघको  आयोजनामा आजदेखि तीन दिने ग्रेडिङ दीक्षान्त कार्यक्रम सुरु भएको छ। सङ्घको वार्षिक कार्यक्रम अनुसार बिर्तामोडको महेन्द्र रत्न माविको प्राङ्गणमा आजदेखि ब्ल्याक बेल्ट फस्ट, सेकेण्ड र थर्ड […]

बिहिवार, मंसिर १८, २०८२

झापा । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको आज भएका दुई वटा खेलहरु नेपाल पुलिस र एपिएफ टिम विजयी भएका छन् । एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो भने […]

बिहिवार, मंसिर १८, २०८२

अर्जुनधारा । अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताकाे पहिलाे दिनकाे खेलमा एपिएफ क्लब र न्यू डायमन्ड क्लबले विजयी सुरुवात गरेका छन् । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र […]

बुधवार, मंसिर १७, २०८२

काठमाडौं । यही मङ्सिर २६ गतेदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । एशियन क्रिकेट काउन्सिल (एसीसी) ले आज प्रतियोगिता खेल तालिका सार्वजनिक गरेको […]

बुधवार, मंसिर १७, २०८२

काठमाडौं । एसीसी पुरुष १९ वर्षमुनिको प्रिमियर कप क्रिकेट खेल्न यूएई गएको नेपाली टोली स्वदेश फर्किएको छ । स्वदेश फर्किएको नेपाली टोलीलाई हिजो बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल क्रिकेट सङ्घका पदाधिकारीले स्वागत गरे । एसीसी […]

बुधवार, मंसिर १७, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा चाइनिज ताइपेईसँग पराजित भएको छ । नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेईबीच भएको थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा नेपालको टोली जीतविहिन भयो । हिजोको […]

बुधवार, मंसिर १७, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीलएल) क्रिकेटमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सले खेल्दैछन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर र रोहित पौडेलको कप्तानी रहेको लुम्बिनीबीचको खेल त्रिवि त्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ […]

बुधवार, मंसिर १७, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ । चितवनले दिएको १ ७७ रनको लक्ष्य जनकपुरले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । जनकपुरका अनिल […]

मङ्गलवार, मंसिर १६, २०८२