बुद्धशान्ति । बहुबन एफसी झापाको बुद्धशान्ति ५ मा भइरहेको दोस्रो शान्तिनगर जागृति नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुद्धशान्ति ५ खारखोलाको खेल मैदानमा आज भएको खेलमा खुदुनाबारी एफसीलाई २–१ गोलले पराजित गर्दै बहुबनले […]
भद्रपुर । झापाको भद्रपुरमा जारी ओम साई पाथीभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग कम नकआउट फुटबल प्रतियोगिताको आ–आफ्नो दोस्रो खेलमा भद्रपुर र कचनकवलले बराबरी खेलेसँगै नतिजा रोमाञ्चक बनेको छ । आजको बराबरी नतिजाले कचनकवल […]
काठमाडौं । युगाण्डा पहिलो पल्ट टी-२० विश्वकपमा छनोट भएको छ । अफ्रिकी महादेशको छनोटको समूह चरणको अन्तिम खेलमा रुवान्डालाई ९ विकेटले हराउँदै युगाण्डाले शीर्ष २ मा रहेर टी-२० विश्वकपमा स्थान सुरक्षित गरेको हो । छनोटमा […]
काठमाडौं । पहिलो सेमिफाइनलमा वाग्मती प्रदेशलाई चार विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब केपी ओली कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिता–२०८० को फाइनलमा प्रवेश गरेको छ । बिहीबार पोखरा रंगशालामा सम्पन्न खेलमा वाग्मतीले प्रस्तुत गरेको १२८ रनको […]
काठमाडौँ । ललितपुर सिटी एफसीका सहायक प्रशिक्षक रवीन्द्र सिलाकारले सोचेअनुरूप प्रदर्शन हुन नसक्दा जारी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा बुधबार तीन अंक लिने अवसर गुमेको बताएका छन्। पहिलो खेलमा जित निकाल्दै पोखरा थन्डर्स […]
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणमा आज साविक उपविजेता धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदै छ । आजको खेलमा धनगढी लगातार दोस्रो जितको खोजीमा हुँदा बुटवल पहिलो तीन अंक जोड्ने लक्ष्यमा […]
शिवसताक्षी । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा आज भएको खेलमा शिवसताक्षी नगरपालिका विजयी भएको छ । दमक नगरपालिकालाई २–० गोल अन्तरले हराउँदै शिवसताक्षी विजयी […]
काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता बिहीबारदेखि ललितपुरमा सुरु हुने भएको छ । संघले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मंसिर १४ गतेदेखि १६ गतेसम्म दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता गरिने […]
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा बुधबार ललितपुर सिटी एफसी र पोखरा थन्डर्स प्रतिस्पर्धाका लागि उत्रिँदा दुवै टिम लगातार दोस्रो जितको खोजीमा हुनेछन् । यसअघि प्रतियोगिताको पहिलो खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसविरुद्ध […]
भद्रपुर । झापाको भद्रपुरमा जारी ओमसाई पाथीभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग कम नकआउट फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा मेचीनगर नगरपालिका विजयी भएको छ । आज भएको पहिलो खेलमा मेचीनगरले बाह्रदशी गाउँपालिकालाई हराएको हो […]