२०८२ चैत १९ बिहिवार , ०६:२६:२६ बजे

Sajhamanch

खेलकुद

काठमाडौँ । युरो कप–२०२४ को खेल तालिका सार्वजनिक भएको छ। समूह विभाजनसहित सार्वजनिक गरिएको प्रतियोगिताको उद्घाटन खेलमा स्कटल्याण्ड र जर्मनी खेल्ने तय भएका छन्। समूह ‘ए’ मा जर्मनी, स्कटल्याण्डसँगै हङगेरी र स्विटजरल्याण्ड छन्। यस्तै समूह […]

आइतवार, मंसिर १७, २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा आज स्पोर्टिङ इलाम डे मेची एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा दुवै टिमको यो तेस्रो खेल हो । स्पोर्टिङ इलाम यसअघि पहिलो खेलमा काठमाडौं […]

आइतवार, मंसिर १७, २०८०

भद्रपुर । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत मेचीनगर नगरपालिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । आजको खेलमा कचनकवल गाउँपालकिालाई हराउँदै मेचीनगर […]

शनिवार, मंसिर १६, २०८०

काठमाडौँ । माली यू–१७ फिफा विश्वकप फुटबलमा तेस्रो भएको छ।अर्जेन्टिनालाई हराउँदै मालीले यू–१७ फिफा विश्वकप फुटबलमा तेस्रो भएको हो। इन्डोनेसियाको सुराकार्तास्थित स्टेडन मनाहनमा शुक्रबार राति भएको खेलमा मालीले अर्जेन्टिनालाई ३–० ले हराएर तेस्रो हुन सफल […]

शनिवार, मंसिर १६, २०८०

काठमाडौं । नेपाल सुपर लिग २०२३ को शनिबार हुने पहिलो खेलमा पोखरा थन्डर्सले झापा एफसीको सामना गर्दैछ । त्यससँग जोडिएका तथ्यांक यस प्रकार छन् । १. यो खेल यसपल्टको प्रतियोगिताको दसौं र समग्रमा ३५ औं […]

शनिवार, मंसिर १६, २०८०

काठमाडौं । अष्ट्रेलियाविरुद्धको टी–ट्वेन्टी आई सिरिज घरेलु टोली भारतले एक खेल अगावै जितेको छ।भारतले चौथो टी–ट्वेन्टी आईमा अष्ट्रेलियालाई २० रनले हराउँदै एक खेल अगावै उपाधि जितेको हो। पाँच खेलको सिरिजमा भारत ३९१ ले विजयी भयो। […]

शनिवार, मंसिर १६, २०८०

काठमाडौं । फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेस प्रदेशले केपी ओली राष्ट्रिय क्रिकेट प्रतियोगिता–२०८० को उपाधि जितेको छ । घरेलु क्रिकेट प्रतियोगितामा मधेसले जितेको यो पहिलो उपाधि हो । शुक्रबार कास्कीस्थित […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक भीम थापाको निधन भएको छ । बिहीबार काठमाडौंको कुलेश्वरस्थित निजी निवासमा लडेपछि मेडिसिटी अस्पताल पुर्‍याइएका ७५ वर्षीय थापालाई अस्पतालले मृत घोषणा गरेको थियो । थापाले सन् १९७१ मा […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूको पहिलो सिरिज नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार ५ फागुनबाट काठमाडौंमा हुने पहिलो सिरिज खेल्न नेदरल्याण्ड्स र नामिबिया नेपालमा आउने छन् ।

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत शुक्रबार वीरगञ्ज युनाइटेड एफसी र चितवन एफसी प्रतिस्पर्धा गर्दैछन्।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे शुरु हुने खेलमा यी दुवै टिम पहिलो जितको खोजीमा हुनेछन्। वीरगञ्ज यसअघि पहिलो खेलमा धनगढी […]

शुक्रवार, मंसिर १५, २०८०