२०८२ चैत १९ बिहिवार , ०३:१०:०२ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । नाबालिगको बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि स्थगित भएको छ । पटक–पटक स्थगित हुँदै आएको सन्दीपविरुद्धको मुद्दा आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको थियो । यस दिन […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौँ । एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपालले अफगानिस्तानको तेस्रो विकेट लिएको छ। हेमन्त धामीले अफगानिस्तानका खेलाडी अक्रम मोहमदाजाईलाई बोल्ड आउट गर्दै तेस्रो विकेट लिएका हुन्। यस अघि अफगानिस्तानको दोस्रो विकेटपनि […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौं । नाबालिकामाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा सुनुवाईका लागि आज जिल्ला अदालत काठमाडौंमा पेशी तोकिएको छ । जिल्ला अदालतले न्यायाधीश पदमराज पाण्डेको इजलासमा पेशी तोकेको हो । उक्त मुद्दा पहिलो प्राथमिकतामा […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौं । एसिसी यू-१९ एसिया कपमा आज नेपालले अफगानिस्तानविरूद्ध पहिले बलिङ गर्ने भएको छ। युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा टस जितेको नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो। नेपाल र अफगानिस्तान दुबैले समूह चरणको […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौं । युएईमा जारी एसीसी यू १९ एसिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । यस खेल दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मैदानमा बिहान सवा ११ बजे सुरु हुनेछ । समूह ए मा पहिलो खेलमा पराजित भएका […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौं । एसीसी यू–१९ एसिया कपमा आज नेपाली युवा टिमले अफगानिस्तानविरुद्ध चुनौती प्रस्तुत गर्दै छन् । प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज नेपाललाई जित्नै पर्ने दबाब छ । दुवै टिम आज पहिलो जितको खोजीमा […]

आइतवार, मंसिर २४, २०८०

सन् २०२७ मा हुने महिला विश्वकप आयोजनाका लागि तीन वटा समूहको प्रस्ताव दर्ता भएको छ। फिफाका अनुसार युरोपबाट बेल्जियम, नेदरल्याण्ड्स र जर्मनीले संयुक्त रूपमा निवेदन पेश गरेका छन् भने मेक्सिको र संयुक्त राज्य अमेरिकाले पनि […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका थोरै स्थानमा हुस्स र कुहिरो लागेको जल तथा मौसम […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौं ।  एनएसएलमा आज ललितपुर सिटी र एफसी चितवनबीच प्रतिस्पर्धाकाठमाडौं स् नेपाल सुपर लिग (एनएसएल) मा आइतबार ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदै छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५ बजे शुरु हुनेछ […]

आइतवार, मंसिर २४, २०८०

शिवसताक्षी । पाराबारी भेट्रान क्लबले प्रथम पाराबारी अन्तरपालिका भेट्रान कपको आय व्यय सार्वजनिक गरेको छ । गएको असाज २४ गतेदेखि ३० गतेसम्म शिवसताक्षी ३, भानु माविको खेल मैदानमा सञ्चालन गरेको भट्रान कपको आय व्यय सार्वजनिक […]

शनिवार, मंसिर २३, २०८०