२०८२ वैशाख २७, शनिवार , ०७:२३:२८ बजे

Sajhamanch

खेलकुद

बिर्तामोड । यहाँस्थित मनकामना कलेज तथा माद्यमिक विद्यालयमा आयोजित अन्तर संकाय भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ । पुष २४ गतेदेखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । कक्षा ११ देखि स्नातक तह चौथो वर्षसम्मका […]

मङ्गलवार, पौष २६, २०७९

मेचीनगर । झापामा प्रधानमन्त्री कप महिला टी–२० प्रादेशिक क्रिकेट छनोट प्रतियोगिता शुरु भएको छ । मेचीनगर–६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा बिहीबार भएको उद्घाटन खेलमा झापा जिल्लाले विजयी सुरुवात गरेको छ । राष्ट्रिय महिला क्रिकेट टिमका […]

शुक्रवार, पौष २२, २०७९

झापा । विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदैछ । अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ । पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक […]

मङ्गलवार, पौष १९, २०७९

भद्रपुर। मोफसलकै प्रतिष्ठित र सर्वाधिक राशीको भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करण यही फागुन ७ गतेदेखि हुने भएको छ । प्रतियोगिता मेची रंगशालामा फागुन ७ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको हो । प्रतियोगिताका […]

मङ्गलवार, पौष १९, २०७९

मेचीनगर । बंगलादेशमा हुने अन्तर्राष्ट्रिय बिजी कराते च्याम्पियनसिप २०२२ मा सहभागी हुने नेपाली राष्ट्रिय कराते खेलाडीलाई बिदाई गरिएको छ । डिसेम्बर २७ देखि २९ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताका लागि आज पूर्वी नाका काँकरभिट्टामा एक कार्यक्रमका […]

सोमवार, पौष ११, २०७९

भद्रपुर । भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता यही फागुन अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० सँगको छलफलपछि मिति तय हुने आज भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले […]

बिहिवार, पौष ७, २०७९

बिर्तामोड । झापाको सदरमुकाम चन्द्रगढीमा करिब दुई दशकपछि भद्रपुर झापा गोल्डकप हुने भएपछि तयारी सुरु गरिएको छ । एक साताअघि नगरपालिकामा भएको सर्वदलीय भेलाबाट स्थानीय उद्योगी दिपेश ढकालको अध्यक्षतामा आयोजक समिति बनाइएको थियो । महासचिव […]

आइतवार, पौष ३, २०७९

दोहा । कतार विश्वकपमा क्यामरुन र सर्बियाबीचको खेल बराबरीमा टुङ्गिएको छ । समूह ‘जी’ अन्तर्गत सोमबारको खेलमा दुई टोलीले ३–३ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेपछि क्यामरुनले फिफा विश्वकप अन्तर्गतसमूह ‘जी’ […]

सोमवार, मंसिर १२, २०७९

एजेन्सी, भारतको लद्दाखमा १० हजार फिटको उचाइ अत्याधुनिक फुटबल मैदान बन्ने भएको छ । यो रंगशालामा ३० हजार दर्शकले एकै साथ प्रत्यक्ष फुटबल हेर्न सक्ने जनाइएको छ । रंगशालामा आठ लेनको म्याराथन ट्रयाक समेत रहने […]

बुधवार, माघ १९, २०७८

एजेन्सी- इरानपछि कतार विश्वकप २०२२ का लागि छनोट हुने दक्षिण कोरिया दोस्रो मुलुक बनेको छ। एसियाको तेस्रो चरणको छनोटअन्तर्गत मंगलबार राति समूह ए को खेलमा जीत निकाल्दै सिरियाविरुद्ध दक्षिण कोरियाले विश्कपमा स्थान बनाएको हो। यससँगै […]

बुधवार, माघ १९, २०७८