मानेभञ्ज्याङ (भारत) । सातौ मानेभञ्ज्याङ गोल्डकपको उपाधिको लागि बिएसके जलपाइगुडी र टेरिटोरियल आर्मी दार्र्जीलिङ भिड्ने पक्का भएको छ । आज सम्पन्न दोश्रो सेमीफाइनल खेलमा चाँद एफसी तीनधारियालाई २–१ गोल अन्तरले हराउँदै आर्मीले बिएसकेसंँगको भेट पक्का […]
बिर्तामोड । चारपानेमा आजबाट सुरु भएको दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगितामा झापा ११ एफसीले विजयी सुरुवात गरेको छ । बिर्तामोड २ स्थित बेलडाँगीमा रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा झापा ११ ले […]
बिर्तामोड । बिर्तामोडमा जारी चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा वडा नम्बर ५ प्रवेश गरेको छ । बिर्ताबजारस्थित डोमालाल राजवंशी रंङगशालामा आज भएको प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा बिर्तामोड वडा नम्बर ७ लाई १–० गोल अन्तरले पराजित […]
काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंले गोला प्रक्रियाका क्रममा मुद्दा स्थगित भएको जनाएको छ । जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले सन्दिप लामिछाने विरुद्धको […]
काठमाडौं । यू-१९ एसीसी प्रिमियर कपमा इरानमाथि २७४ रनको फराकिलो जित निकाल्दै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको छ । वाईएसडी यूकेएम क्रिकेट ओभल, बाङ्गीमा भएको खेलमा इरानलाई ३०.४ ओभरमा ७९ रनमा अलआउट गरेको हो । […]
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ। एकना स्पोर्ट्र्स सिटी लखनउमा हुने यी दुई टोलीबीचको खेल दिउँसो २ः१५ मा सुरु हुनेछ। पाँच पटकको विजेता अस्ट्रेलिया प्याट कमिन्सको […]
काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले इरानलाई ३५४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर ३५३ रन […]
काठमाडौं । सन् २०२६ मा हुने फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत प्रारम्भिक चरणको खेलमा नेपालल आज घरेलु मैदानमा लाओससँग खेल्दैछ । होम एण्ड अवेका आधारमा हुने प्रारम्भिक चरणको पहिलो खेल काठमाडौंमा हुन लागेको हो । खेल […]
मानेभञ्ज्याङ (भारत) । बिएसके जलपाइगुडी सातौं मानेभञ्ज्याङ गोल्डकपको फाइनल प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा कञ्चनजंघा एफसी सिलिगुडी माथि ७–२ गोल अन्तरको फराकिलो जितका साथ जलपाइगुडीले कम्तीमा ४ लाख (२ लाख ५० […]
बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको चौथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तरगत बुधबार भएको खेलमा बिर्तामोड वडा नम्बर ६ क्वाटरफाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रंङगशालामा भएको खेलमा बिर्तामोड वडा नम्बर […]