२०८२ जेठ २६, सोमवार , ०८:४४:५२ बजे

Sajhamanch

खेलकुद

शिवसताक्षी । शिवसताक्षीमा जारी नगर स्तरीय अन्तर वडा भेट्रान र अन्डर १५ युथ फुटबल प्रतियोगिताका दुवै खेलमा वडा नम्बर ९ विजयी भएको छ । केएनके खेलमैदानमा भएको खेलमा वडा नम्बर ७ लाई पाखा लगाए सगै […]

मङ्गलवार, जेठ ९, २०८०

काठमाडौँ । आगामी महिना जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल बलियो समूहमा परेको छ। आईसीसीले आज गरेको ड्र अनुसार नेपाल टेष्ट राष्ट्र वेष्टइण्डिज र जिम्बावे सम्मिलित समूहमा परेको हो। समूह ‘ए’ मा नेपालसहित वेष्टइण्डिज, […]

मङ्गलवार, जेठ ९, २०८०

काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपाल वेष्टइण्डिज र जिम्बावे रहेको समूहमा परेको छ । आईसीसीले आज गरेको ड्र अनुसार नेपाल, वेष्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका समूहमा परेका हुन् । समूह बीमा भने […]

मङ्गलवार, जेठ ९, २०८०

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले सन् २०२४ मा हुने यू–२३ एसिया कपको छनोट प्रतियोगितामा टिम समावेश नगर्ने भएको छ । एन्फा प्रवक्ता सुरेश शाहले आर्थिक अभाव र वार्षिक योजनाको रणनीतिमा नपरेका कारण यसपल्ट […]

मङ्गलवार, जेठ ९, २०८०

बिर्तामोड । बिर्तामोडमा आयोजित प्रथम कर्पाेरेट सुपर सिक्स क्रिकेट प्रतिायोगिताको उपाधि डी–डब्ल्यु वानले जितेको छ । सोमबार भएको फाइनल खेलमा मन्त्र थकालीलाई पराजित गर्दै डी–डब्ल्यु वानले उपाधि हात पारेको हो । निर्धारित ५ ओभरको सुपर […]

सोमवार, जेठ ८, २०८०

काठमाडौं । किर्गिस्तानलाई सोझो सेटमा हराउँदै काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले पाहुना टोली किर्गिस्तानलाई २५-११, २५-१९ र २५-११को सोझो सेटमा पराजित गरेको हो । पहिलो र दोस्रो सेटमा […]

सोमवार, जेठ ८, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित, माइधारमा जारी वडा स्तरीय फुटबल प्रतियोगितामा सोमबार भएको खेलमा दुवै खेलमा वडा नं ८ विजयी भएको छ । भेट्रान प्रतियोगितामा वडा नं. १० लाई ०–५ गोलअन्तरले हराउँदै […]

आइतवार, जेठ ७, २०८०

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको पेशी आज आईतबारलाई तोकिएको छ। तीन पटकको पेशी बिना सुनवाई स्थगित भएको थियो भने एउटा पेशीमा बहस भएर सकिएको थियो । आजको पेशीमा पनि सुनवाइ हुने कुरामा सन्दीपका […]

आइतवार, जेठ ७, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा केएनक स्पोर्टिङ्ग क्लबद्वारा आयोजित नगर स्तरीय अन्तर वडा फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । शिवसताक्षी वडा नं. १० माइधर स्थित केनके स्पोर्टिङ्ग क्लबको खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजक शिवसताक्षी […]

शनिवार, जेठ ६, २०८०

बिर्तामोड । प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा बिर्तामोडको एउटा होटलले आफ्नो टिम बनाएर खेल्ने भएको छ । बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा बिटिएम मन्त्र थकाली टिम लञ्च हुने भएको हो […]

बिहिवार, जेठ ४, २०८०