२०८२ पौष २ बुधवार , ०३:२६:०७ बजे

Sajhamanch

खेलकुद

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। फिरोज शाह कोटला मैदानमा अबको केहीबेरमा अस्ट्रेलिया र नेदरल्यान्ड्सबीचको खेल सुरु हुँदैछ। पाँच पटकको विश्वकप विजेता अस्ट्रेलिया आजको खेलमा जित हात […]

बुधवार, कार्तिक ८, २०८०

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्गलादेशसमक्ष ३८३ रनको लक्ष्य प्रस्तुत गरेको छ। मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभर खेल्दै ५ विकेटको क्षतिमा […]

मङ्गलवार, कार्तिक ७, २०८०

काठमाडौं । फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार १९ रनको जित निकाल्दै नेपालले एसीसी यू–१९ प्रिमियर कपको उपाधि उचालेको छ । मंगलबार मलेसियाको क्वालालम्पुरस्थित बयुमास ओभलमा भएको खेलमा नेपालले २८० रन […]

मङ्गलवार, कार्तिक ७, २०८०

काठमाडौं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा अफगानिस्तानले पाकिस्तानविरुद्ध आठ विकेटको ऐतिहासिक जित निकालेको छ । अफगानिस्तानले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक पाकिस्तानलाई हराएको हो । सोमबार चेन्नईस्थित एमए चिदम्बरम क्रिकेट रंगशालामा पाकिस्तानले प्रस्तुत गरेको […]

मङ्गलवार, कार्तिक ७, २०८०

काठमाडौं । यू–१९ प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । मलेसियाको बायोमास ओभलमा भइरहेको खेलमा अर्जुन कुमाल र दिपक बोहोरा ओपनिङ जोडी छन् । उपाधिका लागि भिडिरहेका दुबै टोलीले यू–१९ एसिया […]

मङ्गलवार, कार्तिक ७, २०८०

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ । यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो । नेपालका लागि आशिफ शेखले २ छक्का […]

सोमवार, कार्तिक ६, २०८०

काठमाडौं । विकेट किपर आसिफ शेख घाइते भएर मैदान बाहिर गएका छन् । उनको ठाउँमा विनोद भण्डारी आएका छन् । १८.२ ओभरमा अभिनास बोहराले बलिङ गरेका थिए । फिल्डरले बल स्टम्पतर्फ फ्याँक्दा आसिफ शेखलाई लागेको […]

सोमवार, कार्तिक ६, २०८०

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा यूएईले नेपाललाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ । टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको हो ।

सोमवार, कार्तिक ६, २०८०

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज अफगानिस्तान र पाकिस्तानबीच खेल हुँदैछ। चेन्नईको एमए चिदम्बरम क्रिकेट मैदानमा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ। बाबर आजमको कप्तानीमा रहेको पाकिस्तान आजको खेलमा जित हात पार्दै […]

सोमवार, कार्तिक ६, २०८०

काठमाडौं । चीनको हाङझावमा जारी चौथो एसियाली पारा खेलकुदअन्तर्गत टेबलटेनिसमा नेपाली खेलाडी पराजित भएका छन् । २ पुरुष र १ महिला गरी ३ खेलाडीले आइतबार प्रतिस्पर्धा गरेकामा तीनैजना समान ३–० को नतिजामा चीनका खेलाडीसँग पराजित […]

सोमवार, कार्तिक ६, २०८०