काठमाडौँ । विश्वकप छनोट फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलका लागि यूएई जाने राष्ट्रिय टिमको घोषणा भएको छ । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपाली टिमका अनुभवी डिफेन्डर अनन्त […]
काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा दुवै पक्षसँग बहस नोट माग गरेको छ । बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सरकारी वकिल र सन्दीपको पक्षबाट बहस गरेका कानुन व्यवसायीलाई एक महिनाभित्र बहस […]
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङमाथिको अविश्वास प्रस्ताव अस्वीकृत भएको छ। बिहीबार हेटौँडामा भएको एन्फाको विशेष साधारण सभा अन्तर्गत भएको निर्वाचनबाट अविश्वासको प्रस्ताव अस्वीकृत भएको हो। मतदानमा ५३ मत खसेकोमा ५२ […]
काठमाडौं । सरकारले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यी ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण अघि बढाउने निर्णय […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा उदघाटन सत्र नभई सिधै मतदान प्रक्रिया सुरु भएको छ । एन्फाका बहुमत सदस्यले गत भदौमा वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै विभिन्न १९ आरोपसहित अध्यक्ष […]
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज न्युजिल्यान्ड र श्रीलङ्काबीच खेल हुँदैछ। बैङ्गलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा हुने न्युजिल्यान्ड र श्रीलङ्काबीचको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ। अङ्क तालिकाको चौथो स्थानमा रहेको न्युजिल्यान्ड आजको खेलमा […]
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि आज बिहीबार जिल्जा अदालत काठमाडौंमा पेसी तोकिएको छ । न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पाँचौ नम्बरमा मुद्दाको पालो परेको छ । मुद्दाको सुनुवाइ आज […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा०को विशेष साधारणसभा बिहीबार हेटौंडामा हुँदैछ। बिहान ८ बजे हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा हुन लागेको हो।साधारण सभामा अध्यक्ष पंकजविक्रम नेम्वाङले आफूविरुद्ध लागेको अविश्वासको प्रस्तावको सामना गर्दै छन् । गत […]
काठमाडौं । एसीसी पुरुष यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसँग खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले मंसिर २२ गते पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । […]
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज साविक विजेता इङ्ल्यान्ड र नेदरल्यान्ड्सबीच खेल हुँदैछ। महाराष्ट्र क्रिकेट एशोसिएसन स्टेडियममा हुने आजको खेल अहिले २ः१५ बजे सुरु हुनेछ। जोस बटलरको कप्तानीमा रहेको इङ्ल्यान्डले जारी प्रतियोगितामा खासै राम्रो […]