२०८२ पौष १ मङ्गलवार , ०७:३५:५१ बजे

Sajhamanch

खेलकुद

भद्रपुर । भद्रपुर झापा गोल्डकपको आयोजनामा हुन लागेको ओम साई पाथीभरा हस्पिटल प्रथम झापा लिगको खेल तालिका सार्वजनिक गरिएको छ । आज गोल्डकपको सचिवालय भद्रपुरस्थित मेची रंगशालामा प्रतियोगितामा सहभागी पालिकाका प्रतिनिधिको उपस्थितिमा खेल तालिका सार्वजनिक […]

शनिवार, मंसिर २, २०८०

काठमाडौँ । चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गरेको छ । पहिलो र दोस्रो खेलमा पराजित नेपालको यो सान्त्वना जित हो । नेपाल र जापान जारी सिरिजको उपाधि […]

शनिवार, मंसिर २, २०८०

काठमाडौँ । चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले अहिले समूह चरणको अन्तिम खेलमा जापानको सामना गरिरहेको छ। नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको छ।हङकङमा जारी प्रतियोगितामा नेपालले टस हारेपछि पहिला […]

शनिवार, मंसिर २, २०८०

भद्रपुर । अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल (झापा लिग)को मुख्य प्रयोजक भद्रपुरको ओम साई पाथीभरा हस्पिटल हुने भएको छ । यही मंसिर ७ गतेदेखि सुरु हुने प्रतियोगिताले टाइटल स्पोन्सर पाएको हो । दुई […]

शुक्रवार, मंसिर १, २०८०

काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटमा विश्व विजेता अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् । दक्षिण अमेरिकी क्षेत्रको छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २-० ले पराजित भयो । छनोटमा अर्जेन्टिनाको यो […]

शुक्रवार, मंसिर १, २०८०

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलको दोस्रो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्ध खराब प्रदर्शन गरेको छ । भारतको इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङमा आएको दक्षिण अफ्रिकाले २३ ओभर सकिँदा चार विकेट गुमाएर ७१ रन मात्र […]

बिहिवार, कार्तिक ३०, २०८०

धनगढी । सुदूरपश्चिमबाट राष्ट्रिय टिममा प्रतिनिधित्व गर्ने तीन जना क्रिकेट खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नेपाललाई टी-२० विश्वकपमा पुगाउन भूमिका खेलेको भन्दै दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीपजोरालाई प्रदेश […]

सोमवार, कार्तिक २७, २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपमा भारतले नेदरल्याण्ड्समाथि शानदार जित हात पारेको छ। गयराति समूह चरणको अन्तिम खेलमा भारतले नेदरल्याण्ड्सलाई १ सय ६० रनले हराउँदै शानदार जित हात पारेको हो। जितसँगै भारतीय टिम समूह चरणका ९ […]

सोमवार, कार्तिक २७, २०८०

काठमाडौं । हङकङमा आयोजना हुने चार देश सम्मिलित महिला ट्वान्टी–२० शृंखला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही कात्तिक २९ देखि मंसिर ३ गतेसम्म सञ्चालन हुने उक्त शृंखलामा विभिन्न […]

आइतवार, कार्तिक २६, २०८०

काठमाडौँ । भारतमा जारी आइसीसी विश्वकप क्रिकेटमा पाकिस्तान र इग्ल्याण्डबिच खेल भईरहेको छ। भारतको इडेन गार्डेनमा जारी यो खेलमा इग्ल्याण्डले टस जितेर पहिला व्याटिङ रोजेको छ। ताजास्थीतीमा इग्ल्याण्डले १४ ओभरमा १ विकेट गुमाएर ८४ रन […]

शनिवार, कार्तिक २५, २०८०