२०८२ भदौ ९, सोमवार , ०९:०१:५८ बजे

Sajhamanch

खेलकुद

हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाडको जुडोमा नेपालको यात्रा समाप्त भएको छ । मंगलबार जुडोमा प्रतिस्पर्धा नेपालका दुई खेलाडी पराजित भएपछि जुडोमा नेपालको प्रतिस्पर्धा सकिएको हो । जियोसन लिन्पु जिम्न्याजियममामा भएको जुडोको खेलमा पुरुष […]

मङ्गलवार, असोज ९, २०८०

काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा नेपालले अब भुटान वा भारतसँग खेल्ने छ । दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई ४-१ गोलले हरायो । नेपाललाई जिताउन प्रशान्त […]

सोमवार, असोज ८, २०८०

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सविरुद्ध पहिलो हाफमा २–० को अग्रता बनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाललाई अग्रतामा राख्न प्रशान्त लक्षम र समिर तामाङले गोल गरे […]

सोमवार, असोज ८, २०८०

हान्झाउ । चीनको हान्झाउमा भइरहेको १९औं एसियाडअन्तर्गत आज नेपालको महिला फुटबल र बास्केटबल टिमले जापानको सामना गर्दैछ । महिला फुटबलको समूह डी मा रहेको नेपाल र जापानबीचको खेल वेन्झोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समय […]

सोमवार, असोज ८, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि हात नपरेको बताएका छन् । एसियाली खेलकुदमा भाग लनि चीन जानुअघि आइतबार कामठाडौंमा बिदाइपछि पत्रकारसित कुरा गर्दै […]

आइतवार, असोज ७, २०८०

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज सुनुवाइको पेसी तारिख तोकिएपछि न्यायाधीश अभावका कारण मुद्दा पेसीमा चढेन । परिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको […]

आइतवार, असोज ७, २०८०

चीन । १९औँ एसियाली खेलकुद,अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरिएको छ। नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको हो। शनिबार गोङ्गशु क्यानल जिमेन्जियममा भएको समुह चरणको खेलमा […]

आइतवार, असोज ७, २०८०

काठमाडौं । एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ ९क्यान०का पदाधिकारीहरूले एक कार्यक्रमका बीच बिदाइ गर्दै नेपाली टोलीलाई शुभकामना दिएका हुन् । क्यानको नयाँ कार्यसमिति शनिबार […]

आइतवार, असोज ७, २०८०

काठमाडौं । १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को औपचारिक उद्घाटन गरिएको छ । चीनको चचिआङ प्रान्तको राजधानी हाङचाउ र आसपासका पाँच सहरमा हुने प्रतियोगिताको चिनियाँ राष्ट्रपति सी जिनपिङले औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल […]

आइतवार, असोज ७, २०८०

इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार छैठौं जित निालको छ। शनिबार सम्पन्न खेलमा सिटीले नट्टिङघम फरेस्टलाई २-० गोल अन्तरले पराजित गरेको हो। सिटीको जितमा फिल फोडेन र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए। […]

आइतवार, असोज ७, २०८०