२०८२ जेठ २, बिहिवार , १२:०२:५१ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार अहिलेसम्म पाउन नसकेको गुनासो गरेका छन् । एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंका प्रस्थान गर्नुअघि पत्रकारसँग कुरा गर्दै रोहितले पुरस्कार तोकिए पनि […]

सोमवार, असार २५, २०८०

सुर्खेत । कर्णालीमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी खेलसँग सम्बन्धित पूर्वाधारहरु धमाधम निर्माण भइरहेका छन् । २०८१ सालको मंसिर २ गतेदेखि कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगिता अन्तर्गतका खेलहरु […]

सोमवार, असार २५, २०८०

काठमाडौं । श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरेको हो । इमर्जिङ टिम्स एसिया कप […]

सोमवार, असार २५, २०८०

काठमाडौं । जिम्बाब्वे विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेलले राम्रो सुरुवात गरे । प्रतियोगिताको आफ्नो पहिलो खेलमै घरेलु टिम जिम्बाब्वेविरुद्ध ९९ रन बनाएका उनले अरु ५ खेलमा ११४ रन मात्र […]

सोमवार, असार २५, २०८०

काठमाडौँ । स्पेनलाई हराउँदै ३९ वर्षपछि पटक इङ्ल्यान्डले युरोपियन यू–२१ च्याम्पियनसिपको उपाधि जितेका छ। चार पटकको यु–२१ युरोकप विजेता टोली स्पेनविरुद्ध १–० कठिन जित निकाल्दै इंग्ल्याण्डले उपाधी हात पार्यो। इंग्ल्याण्डले यसअघि यु–२१ युरोकपको उपाधि सन् […]

आइतवार, असार २४, २०८०

काठमाडौं । सातौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी सुरुआत गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार महिलातर्फ दावाली मिलन […]

शनिवार, असार २३, २०८०

चित्तागोङ । प्रधानमन्त्री शेख हसिनाको आग्रहपछि बंगलादेशका कप्तान तमिम इकबालले अन्तर्राष्ट्रिय क्रिकेटबाट गरेको संन्यासको निर्णय फिर्ता लिएका छन्। बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले शुक्रबार तमिमले संन्यासको निर्णय फिर्ता गरेको पुष्टि गरेको हो। ‘प्रधानमन्त्री शेख हसिनासँगको […]

शनिवार, असार २३, २०८०

काठमाडौं । लेग स्पीनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । ग्लोबल टी-२० लिग खेल्न क्यानडा जाने भएकोले सन्दीप र दीपेन्द्र यस पटक इमर्जिङ टिम्स […]

शुक्रवार, असार २२, २०८०

काठमाडौं । जिम्बाव्वेमा भएको विश्वकप क्रिकेट छनोटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिम आज शुक्रबार स्वदेश फर्केको छ । टोलीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी तथा क्रिकेट समर्थकले विमानस्थलमा स्वागत गरका छन् । विश्वकप क्रिकेटको सुपर […]

शुक्रवार, असार २२, २०८०

काठमाडौं । सातौं एन.भि.ए क्लब लिग राष्ट्रिय भलिबल प्रतियोगिता शनिबार देखि सुरु हुँदैछ । प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टिम सहभागि छन् । आयोजक नपाल भलिबल संघले बिहीबार खेल तालिका सार्वजनिक गरेको छ । […]

शुक्रवार, असार २२, २०८०