२०८२ जेठ १, बुधवार , ०७:२९:५६ बजे

Sajhamanch

खेलकुद

काठमाण्डौ । सशस्त्र प्रहरीको एपीएफ क्लब एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको महिलातर्फ फाइनलमा पुगेको छ । लिग चरणको अन्तिम खेलमा न्यू डायमन्ड क्लब नेपाल पुलिस क्लबसँग पराजित हुँदा अङ्क तालिकामा दोस्रो हुँदै […]

शुक्रवार, असार २९, २०८०

काठमाडौं । सोमपाल कामीले संयमित ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स कपको पहिलो खेलमा नेपालले पाकिस्तानलाई ए लाई जितका लागि १८० रनको लक्ष्य दिएको छ । कोलोम्बोस्थित कोलोम्बो क्रिकट क्लब […]

शुक्रवार, असार २९, २०८०

काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’विरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै छ । श्रीलंकाको कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लब मैदानमा भएको टस जितेपछि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले ब्याटिङको निर्णय गरेका हुन् । […]

शुक्रवार, असार २९, २०८०

काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज आफ्नो पहिलो खेल पाकिस्तान ‘ए’ सँग खेल्दैछ। श्रील्रकाको कोलम्बो क्रिकेट क्लब ग्राउन्डमा हुने खेल नेपाली समयअनुसार बिहान सवा दश बजे सुरु हुनेछ। जिम्बाब्वेमा भएको एकदिवशीय […]

शुक्रवार, असार २९, २०८०

काठमाण्डौ ।अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलको पहिलो खेलमा आज नेपालले घरेलु टोली बङ्लादेशसँग खेल्दैछ । नेपाल र बङ्लादेशबीचको खेल ढाकाको मोहम्मद मुस्तफा कमल रङ्गशालामा बेलुका पौने ६ बजे सुरु हुनेछ । गएको वर्ष भदौमा काठमाण्डौमा सम्पन्न […]

बिहिवार, असार २८, २०८०

काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबलमा दर्शकलाई हातपात गर्ने आर्मीका खेलाडी धनबहादुर भट्टलगायतका खेलाडी एपीएफविरुद्धको खेलमा कोर्ट उत्रिएका छन् । गत सोमबार गण्डकी प्रदेश भलिबल संघसँगको खेलमा भएको विवादपछि भट्टले दर्शकदीर्घामै […]

बुधवार, असार २७, २०८०

काठमाठौं । थाइल्याण्डको बैंककमा भइरहेको २५औं एसियन एथ्लेटिक्स च्यामपियनसिपमा धावक सोमबहादुर कुमालले ४०० मिटरमा व्यक्तिगत समयमा सुधार गरेका छन् । बैंककस्थित सुपाचालासाई राष्ट्रिय स्टेडियममा बुधबार बिहान भएको ४०० मिटरको हिट चरणमा सोमले निर्धारित दूरी ४८.३३ […]

बुधवार, असार २७, २०८०

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोली बङ्गलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि आज त्यसतर्फ प्रस्थान गरेको छ। यही असार २८ र ३१ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि ३१ सदस्यीय नेपाली टोली आज बङ्गलादेश प्रस्थान […]

मङ्गलवार, असार २६, २०८०

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा हुने डुरान्ड कप फुटबल प्रतियोगिता खेल्ने भएको छ । एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिताको रुपमा रहेको डुरान्ड कपमा २७ वर्षपछि विदेशी क्लब सहभागी हुँदा नेपालबाट आर्मीले […]

मङ्गलवार, असार २६, २०८०

काठमाडौं । जिम्बाव्वे भ्रमणका क्रममा टेलिभिजनमा मात्र देखेका खेलाडीसँग पहिलो पटक मैदानमै खेल्न पाउँदा नेपाली खेलाडी उत्साहित थिए । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको छनोट खेलमा नेपालले कूल ६ खेल खेल्दा ३ खेल टेष्ट मान्यताप्राप्त राष्ट्रसँग […]

मङ्गलवार, असार २६, २०८०