२०८२ चैत ९ सोमवार , ०१:०६:२१ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सफलतापूर्वक सम्पन्न गरेकामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान) लाई बधाई दिएको छ । एनपीएलको दोस्रो संस्करण सफलतापूर्वक आयोजना गरी सम्पन्न गरेकामा आईसीसी अध्यक्ष जय शाहले […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग १३० रनमा अलआउट भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को सेभेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले ३१ ओभर १ बलमा […]

सोमवार, मंसिर २९, २०८२

झापा । मोफसलकै प्रतिष्ठित झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । दक्षिण अफ्रिकासँगको टी–२० शृङ्खलाको तेस्रो खेलमा भारत विजयी भएको छ । गएराति भएको खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई ७ विकेटले हरायो । दक्षिण अफ्रिकाले दिएको ११८ रनको लक्ष्य पछ्याएको भारतले १५ ओभर ३ […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपको फाइनल समीकरण पूरा भएको छ।आइतबार भारतको इस्ट बङ्गाल एफसीले बंगलादेशको नासिरन स्पोर्टस एकेडेमीमाथि ७–० को सानदार जित हासिल गरेसँगै फाइनल खेल्ने दुई टोलीको […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो टि–२० खेल आज हुँदैछ । खेल धर्मशालामा नेपाली समयअनुसार बेलुका सवा ७ बजे शुरू हुनेछ । पाँच खेलको टि–२० श्रृंखला एक/एकको बराबरीमा छ । पहिलो खेल भारतले एक […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण भब्य र सफलतापूर्वक सम्पन्न भएको छ । यही मंसिर १ गतेदेखि काठमाडौं को त्रिवि क्रिकेट रङ्गशालामा शुरू भएको प्रतियोगिता हिजो फाइनल खेलसँगै समापन भएको हो । […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फिफा वरीयता यथावत् रहेको छ । पछिल्ला चारमध्ये ३ खेलमा पराजित भएको नेपालको वरीयता यथावत् रहेको हो । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ ९फिफा०ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ८९औं […]

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं । एसीसी १९ वर्षमुनिको एशिया कप आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा हुँदैछ । पहिलो दिन आज भारत र आयोजक यूएई तथा पाकिस्तान र मलेसियाले खेल्दैछन् । प्रतियोगिताका लागि नेपाली टोली यूएई पुगिसकेको छ […]

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल भोलि हुँदैछ । त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे हुने फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिष्पर्धा गर्दैछन् । पहिलो क्वालिफायरमा […]

शुक्रवार, मंसिर २६, २०८२