२०८२ कार्तिक २५, सोमवार , ०२:४१:३६ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । सुपर ओभरमा घरेलु टिम नेपाललाई हराउँदै ओमानले आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको उपाधि जितेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले […]

आइतवार, कार्तिक १९, २०८०

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको उपाधि छिनोफानो सुपर ओभरबाट हुने भएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले पनि समान १८४ रन बनाएपछि […]

आइतवार, कार्तिक १९, २०८०

काठमाडौँ । आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा ओमानविरुद्ध नेपालले पहिलो सफलता हासिल गरेको छ। किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी फाइनल खेलमा नेपालले दिएको १८५ रनको लक्ष्यसहित मैदान उत्रेको ओमानले पहिलो विकेट गुमाएको छ। नेपालका […]

आइतवार, कार्तिक १९, २०८०

काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि गुल्सन […]

आइतवार, कार्तिक १९, २०८०

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध नेपालका गुल्सनकुमार झाले आक्रामक अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालबाट गुल्सनले २० बलमा पाँच चौका चार छक्कासहित […]

आइतवार, कार्तिक १९, २०८०

काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले खराब सुरुआत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले एकपछि अर्को गर्दै महत्वपूर्ण चार विकेट गुमाएको छ । १० ओभरमा नेपाल ६०/४ […]

आइतवार, कार्तिक १९, २०८०

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपाली खेलाडीहरुले कालोपट्टी बाँधेर खेलेका छन् । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी ज्यान गुमाएकाहरुको शोकमा नेपाली टिमले हातमा कालोपट्टी बाँधेर ओमानविरुद्ध क्रिकेट खेलेका हुन् […]

आइतवार, कार्तिक १९, २०८०

काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले ओमनविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर यो निर्णय लिएको हो । खेल बिहान ११ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुरु हुनेछ । […]

आइतवार, कार्तिक १९, २०८०

काठमाण्डौ । आईसीसी टी-२० विश्व कप क्रिकेटको एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमान खेल्दैछन् ।खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुनेछ । नेपालले यूएई र ओमानले बहराइनलाई हराउँदै फाइनलमा पुगेका […]

आइतवार, कार्तिक १९, २०८०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र ओमानको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ । क्रिकेट संघले शनिबार सूचना जारी गर्दै फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त […]

शनिवार, कार्तिक १८, २०८०