२०८२ कार्तिक २५, सोमवार , ०२:४१:४६ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । यो यस्तो महान एकदिवसीय इनिङ्स थियो, जसलाई केहीले मात्र देख्न पाए । त्यसैले यसलाई ‘कसैले देख्न पाएको महान इनिङ्स’ पनि भनिन्छ । साँच्चै यसलाई कोही कसैले पनि दोहोर्‍याएर देख्न पनि पाउने छैन् । […]

बुधवार, कार्तिक २२, २०८०

इलाम । कोशी प्रदेशस्तरीय बुद्धिचाल (चेस) प्रतियोगिता इलाममा आयोजना गरिने भएको छ। कात्तिक २३, २४ र २५ मा इलाम सदरमुकामको चियाबारीमा ‘सन्तोष अधिकारी स्मृति बुद्धिचाल प्रतियोगिता’ आयोजना गर्न लागिएको हो। प्रतियोगितामा १० जिल्लाका सय भन्दा […]

मङ्गलवार, कार्तिक २१, २०८०

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा नेपालले समूह ‘एच’ मा प्रतिस्पर्धा गर्दैछ। समूहमा नेपालसँगै युएई, बहराइन र यमन छन्। दोस्रो चरणको छनोट आगामी सातादेखि सुरू हुँदैछ। छनोटको पहिलो खेलमा नेपालले युएईसँग […]

मङ्गलवार, कार्तिक २१, २०८०

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विश्वकपमा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई नगद पुरस्कारबाट सम्मान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले […]

मङ्गलवार, कार्तिक २१, २०८०

काठमाडौं । विश्वकप छनोटको समूह चरणको दोस्रो खेल नेपालले यमनसँग काठमाडौंमा खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार नेपाल र यमनबीचको पहिलो लेग मंसिर ५ गते बेलुकी […]

मङ्गलवार, कार्तिक २१, २०८०

काठमाडौँ । भारतमा जारी आइसिसी विश्वकप क्रिकेट अन्तर्गत आज अफगानिस्तान र अस्ट्रेलियाबिच खेल हुँदैछ । नेपाली समय अनुसार दिउँसो २: १५ बजे देखि सुरु हुने यी दुई बिचको खेल भारतको वाङखडे क्रिकेट मैदानमा हुनेछ । […]

मङ्गलवार, कार्तिक २१, २०८०

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट हुने राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ । आज सोमबार बसेको क्यानको बोर्ड बैठकले टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको […]

सोमवार, कार्तिक २०, २०८०

भद्रपुर । फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रथम झापा लिग सम्पन्न गर्न विभिन्न समिति गठन गरिएको छ । आयोजक भद्रपुर झापा गोल्डकपको सचिवालय भद्रपुरमा आज सोमबार सम्पन्न बैठकले […]

सोमवार, कार्तिक २०, २०८०

काठमाडौं । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको क्रिकेट खेल्ने क्रममा हात भाँचिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको समुदाय–प्रहरी साझेदारीु कार्यक्रमअन्तर्गत क्रिकेटको उद्घाटन गर्दा मेयर सिंहको दाहिने हात फ्रयाक्चर भएको हो । मेयर सिंहको हाल […]

सोमवार, कार्तिक २०, २०८०

काठमाडौं । कुशल भुर्तेल आईसीसी टी-२० विश्वकप एसिया छनोको उत्कृष्ट ब्याटर घोषित भएका छन् । नेपाल पाँच खेलमा एक अर्धशतकको मदतमा सर्वाधिक १८५ रन बनाएका थिए । ओमानका बिलाल खान बेस्ट बलर बने । उनले […]

आइतवार, कार्तिक १९, २०८०