२०८२ जेठ २, बिहिवार , ०८:२०:४२ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएको दुई वर्ष पूरा भएसँगै पूर्वकप्तान पारस खड्का क्रिकेटको व्यवस्थापनतिर जाने तयारीमा जुटेका छन् । खड्काले १९ साउन २०७८ मा दुई दशकसम्म लामो अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए […]

बिहिवार, साउन १८, २०८०

काठमाडौं । युरोपियन फुटबल लिगको अनुभव बटुल्ने उद्देश्यका साथ नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी मंगलबार इजरायल प्रस्थान गरेकी छिन् । नेपालको फुटबल इतिहासमा उनी युरोपियन लिग खेल्ने पहिलो खेलाडी हुनेछिन् । इजरायलको शीर्ष डिभिजन […]

बुधवार, साउन १७, २०८०

काठमाडौं । नेपाली महिला क्रिकेट टिमले टी–२० विश्वकप एसियन क्षेत्र छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाली महिला टिमकी पहिलो ब्याचकी खेलाडी तथा पूर्व कप्तान नेरी थापाले […]

मङ्गलवार, साउन १६, २०८०

काठमाडौं । इजरायलको शीर्ष श्रेणीको महिला क्लब लिग फुटबल खेल्न नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छन् । सावित्रा आज (मंगलबार) बिहान इजरायल प्रस्थान गरेकी हुन् । उनले त्यहाँ हापोएल रानानाबाट खेल्ने […]

मङ्गलवार, साउन १६, २०८०

कर्णाली। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वतयारीमा कर्णाली जुटेको छ । विसं २०८१ मङ्सिर २-९ गतेसम्म कर्णाली प्रदेशमा हुने उक्त प्रतियोगिता आयोजना हुने समय नजिकिंदै छ । खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा निर्माणाधीन […]

मङ्गलवार, साउन १६, २०८०

काठमाडौं । फिफा महिला विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा स्पेनविरुद्ध ४–० को फराकिलो जित निकाल्दै जापान समूह ‘सी’को विजेताको रुपमा प्रि–क्वार्टरफाइनल प्रवेश गरेको छ । न्युजिल्यान्डको वेलिङटन क्षेत्रीय रंगशालामा सम्पन्न खेलमा स्पेनविरुद्ध सहज जित […]

सोमवार, साउन १५, २०८०

काठमाडौं । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदमा स्वर्णपदक जित्ने बक्सिङका खेलाडीलाई नेपाल बक्सिङ महासंघले १० लाख रुपैयाँ दिने घोषणा गरेको छ । बक्सिङ महासंघको दोस्रो बैठकले एसियाली खेलकुदमा स्वर्ण जित्नेलाई १० लाख, रजत जित्नेलाई […]

सोमवार, साउन १५, २०८०

काठमाडौं । फिफा महिला विश्वकपमा मोरोक्को दक्षिण कोरियाविरुद्ध १–० को ऐतिहासिक जित निकालेको छ । आइतबार समूह ‘एच’अन्तर्गत अस्ट्रेलियाको हिन्डमार्स रंगशालामा भएको खेलमा मोरोक्कोलाई जित दिलाउन इबाटिसाम जराइदीले निर्णायक गोल गरिन् । फिफा महिला विश्वकपको […]

आइतवार, साउन १४, २०८०

काठमाडौं । नयाँ सिजन २०२३–२४ को पहिलो ‘एल क्लासिको’मा बार्सिलोनाले ३–० को जित निकालेको छ । शनिबार अमेरिकाको टेक्सासस्थित एटीएन्डटी रंगशालामा सम्पन्न प्रि–सिजनको पहिलो ‘एल क्लासिको’मा चिर प्रतिद्वन्द्वी रियाल मड्रिडविरुद्ध जित दिलाउन बार्सिलोनाका ओस्मान डेम्बेले, […]

आइतवार, साउन १४, २०८०

काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली फुटबल खेल्न भारत प्रस्थान गरेको छ। त्रिभुवन आर्मी क्लबको ४२ सदस्यीय टोली भारतको असम राज्यको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल प्रतियोगितामा भाग लिन त्यसतर्फ गएको हो। फुटबलका […]

शनिवार, साउन १३, २०८०