२०८२ जेठ २, बिहिवार , ०८:२२:०४ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । म्यानचेस्टर सिटीलाई टाईब्रेकरमा ४/१ ले पराजित गर्दै आर्सनलले एफए कम्युनिटी शिल्डको उपाधि जितेको छ । उपाधिका लागि आर्सनलका गोलरक्षक आरोन राम्सडेल नायक बने। यस जितसँगै आर्सनलले सिजनको सुखद सुरुवात गरेको छ । सिटीका […]

सोमवार, साउन २२, २०८०

काठमाडौं । दक्षिण अफ्रिकालाई २-० ले हराउँदै नेदरल्याण्ड्स महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नेदरल्याण्ड्सलाई क्वार्टरफाइनलमा पुर्‍याउन जिल रुडले नवौं तथा लिनेश बीरेन्स्टेनले ६८औं मिनेटमा गोल गरे । समूह चरणको अन्तिम खेलमा इटालीलाई […]

आइतवार, साउन २१, २०८०

काठमाडौं । भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएकी छन् । नेपालले पहिलो पटक नेपाली महिला क्रिकेट टिमका लागि महिला प्रशिक्षक ल्याएको हो । यसअघि कुनै पनि भूमिकामा विदेशी […]

आइतवार, साउन २१, २०८०

काठमाण्डौ । स्पेन फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । न्युजिल्याण्डको इडेन पार्कमा भएको खेलमा स्पेनले स्विटजरल्याण्डलाई ५–१ गोलले हरायो । खेलको ११ औँ मिनेटमा स्पेनकी लिया कोडिनाले आत्मघाती गोल गरेपछि स्विटजरल्याण्डले अग्रता […]

शनिवार, साउन २०, २०८०

काठमाडौं । एफसी कप खेल्न भुटानको पारो एफसीको टोली नेपाल आइपुगेको छ । भुटानको पारो एफसीको टोली आज बिहान रोयल भुटान एयरलाइन्सको विमानमार्फत काठमाडौं आइपुगेको हो । उनीहरूलाई विमानस्थलमै स्वागत गरिएको छ । पारो एफसीले […]

शनिवार, साउन २०, २०८०

काठमाण्डौ ।  फिफा महिला विश्वकप फुटबलमा आजदेखि प्रि क्वाटरफाइनल अर्थात् अन्तिम १६ का खेल शुरु हुँदैछन् । आज दुई वटा खेल हुनेछन् । नेपाली समय अनुसार आज हुने पहिलो खेलमा विहान पौने ११ बजे स्वीट्जरल्याण्ड […]

शनिवार, साउन २०, २०८०

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ४ मा आयोजित खुल्ला नकआउट च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधी अमर बस्ती फुटबल क्लबले उचालेको छ । बिहीबार गणेश माविको प्राङ्गणमा सम्पन्न उपाधी भिडन्तमा सृृजनसिल युवा क्लबलाई टाईबे्रकरमा […]

शुक्रवार, साउन १९, २०८०

काठमाडौं । नेपाल पुलिस क्लबका फुटबल खेलाडी भरत शाह कुटिएका छन् । प्रहरी क्लबका पूर्वकप्तान रितेश थापाले सामान्य विवादमा उनलाई निर्घात कुटपिट गरेको बताइएको छ । अहिले उनको बीएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ […]

शुक्रवार, साउन १९, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सन्यासको घोषणा गरेका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने […]

शुक्रवार, साउन १९, २०८०

काठमाण्डौ । घरेलु टोली वेस्ट इन्डिजसँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत ४ रनले पराजित भएको छ । वेस्ट इन्डिजले दिएको १ सय ५० रनको मध्यम लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ […]

शुक्रवार, साउन १९, २०८०