२०८२ वैशाख ७, आइतवार , ०८:११:१३ बजे

Sajhamanch

खेलकुद

दमक । दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आजबाट सुरु हुने प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उद्घाटन खेल दमक बहुमुखी क्याम्पस र आस्था कलेज दमकबीच हुनेछ । दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताको उद्घाटन खेल […]

आइतवार, साउन ७, २०८०

काठमाण्डौ । एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधिको लागि आज भारत र पाकिस्तान ‘ए’ टोली खेल्दैछन् । फाइनल खेल श्रीलंकाको आर प्रेमदासा स्टेडियममा दिउँसो सवा दुई बजे शुरु हुनेछ । अस्ति भएको पहिलो सेमिफाइनलमा पाकिस्तान […]

आइतवार, साउन ७, २०८०

काठमाण्डौ । फिफा महिला विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा समूह ‘ई’ को अमेरिका र भियतनामबीच खेल अहिले भइरहेकोे छ । त्यस्तै समूह ‘सी’ को जापान र जाम्बिया दिउँसो […]

शनिवार, साउन ६, २०८०

काठमाडौं । एन्फा यू-१६ युथ लिग खेलिरहेको संकटाको युवा टिमले मोरक्कोमा हुने फुटबल प्रतियोगिता खेल्ने भएको छ । नेक्सस-संकटा एकेडेमीको टिम नेपालको प्रतिनिधित्व गर्दै मोरक्कोमा खेल्न जान लागेको हो । इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडेरेरेसनलको आयोजनामा […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । पहिलो पटक एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकामा विशेष तयारी गर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार विज्ञप्ती जारी गर्दै एसिया कपका लागि श्रीलंकामा १५ दिनको […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । महिला विश्वकप फुटबलमा आज तीन खेल हुदैछ। पहिलो खेलमा समूह एको फिलिपिन्स र स्विजरल्याण्ड भिड्दैछन्। यी दुई बीचको खेल फोर्सिथ बार स्टेडियम न्यूजिल्यान्डमा नेपाली समय अनुसार विहान सवा ११ बजे सुरु हुनेछ। यस्तै, […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपाल यथावत् रहेको छ । फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७५औँ स्थानमा यथावत् छ । नेपाल दक्षिण एसियाली वरीयतामा पनि तेस्रो स्थानमा यथावत् छ । […]

बिहिवार, साउन ४, २०८०

काठमाडौं । अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा महिला विश्वकप फुटबल आजदेखि सुरु हुँदैछ । अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेको यस विश्वककमा अहिलेसम्मकै सबैभन्दा धेरै ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । महिला विश्वकपको यो नवौँ संस्करण […]

बिहिवार, साउन ४, २०८०

न्युजिल्यान्डको अकल्यान्डमा गोलाबारी हुँदा दुई जनाको ज्यान गएको छ । प्रहरी अधिकारीसहित ६ जना घाइते भएका छन् । एक जना बन्दुकधारीले अकल्यान्डको एक निर्माणस्थल क्षेत्रको व्यस्त सडकमा गोली चलाउँदा दुई जनाको ज्यान गएको बीबीसीले जनाएको […]

बिहिवार, साउन ४, २०८०

दमक । झापाको दमकमा आयोजना गरिएको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही साउन ७ गतेदेखि दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताका लागि काम धमाधम भइरहेको आयोजक दमक बहुमुखी क्याम्पस स्वतन्त्र […]

बुधवार, साउन ३, २०८०