२०८२ माघ ९ शुक्रवार , ०६:५५:१३ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाविरुद्ध एकदिवसीय शृंखलाको पहिलो खेलको ४०औँ ओभर चलिरहँदा उपस्थित समर्थकले सन्दीपको पक्षमा नारा […]

बिहिवार, माघ २५, २०८०

काठमाडौं । एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले कुशल मल्ललाई पाँचौँ विकेटका रूपमा गुमाएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले मल्ललाई २९.३ ओभरमा गुमाएको हो । मल्लले […]

बिहिवार, माघ २५, २०८०

बिर्तामोड । छैटौँ संस्करणको झापा गोल्डकप २०८० लाई यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ । गोल्डकप र यती ब्रुअरीबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षरसमेत भएको हो । यती ब्रुअरीको कुनै एक […]

बिहिवार, माघ २५, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा न. ५ पाडाजँंगीमा रहेको आदिवासी रंगशालाको निर्माण कार्य पुनः शुरु भएको छ । रंगशालामा परिसरमा संक्षिप्त कार्यक्रमको आयोजना गरी निर्माण कार्यको औपचारिक शुभारम्भ गरिएको हो । रंगशालाको अध्यक्षसमेत रहेका […]

बिहिवार, माघ २५, २०८०

काठमाडौं । एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले कप्तान रोहितकुमार पौडेललाई दोस्रो विकेटका रूपमा गुमाएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले कप्तान रोहितलाई १४.३ ओभरमा गुमाएको हो […]

बिहिवार, माघ २५, २०८०

काठमाडौं । नेपालले पहिलो ओडीआई खेलमा क्यानडाविरुद्ध ओपनर आसिफ शेखलाई ८ रनमा गुमाएको छ । चोभार एन्डबाट आएका युवा तीव्र गतिका बलर उदय भगवानको बल थर्डम्यानमा खेल्ने धुनमा आशिफ शेख धलिवालबाट सहजै क्याच आउट भएका […]

बिहिवार, माघ २५, २०८०

काठमाडौं । नेपालले क्याानडासँग पहिलो ओडिआई खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै छ । टीयु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पोडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । आजको खेलमा नेपालको टोलीमा सूर्य […]

बिहिवार, माघ २५, २०८०

काठमाडौँ । नेपाल र क्यानडाबीचको तीन एकदिवसीय सिरिज आजबाट सुरु हुँदैछ। आइसिसी विश्वकप लिग–२ को तयारी स्वरुप नेपालले आजबाट क्यानडासँग खेल खेल्न लागेको हो। रोहित पौडेलको कप्तानीमा रहेको नेपाल र क्यानडाबीचको खेल त्रिवि क्रिकेट मैदान […]

बिहिवार, माघ २५, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु विदेशिने क्रम फेरि सुरु भएको छ । राष्ट्रिय टिमबाट खेलिसकेका आशिष चौधरीसहित सेसेहाङ आङदम्बे, सिमान्त थापा र अनिश देउला मंगलबार अष्ट्रेलिया प्रस्थान गरेका छन् । नेपालको घरेलु लिग […]

बुधवार, माघ २४, २०८०

हेटौँडा । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको ७० प्रतिशत खर्च बागमती प्रदेश सरकारले बेहोर्ने भएको छ। आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रङ्गशाला निर्माणका लागि भरतपुर महानगरसँगको सम्झौताअनुसारको स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको […]

मङ्गलवार, माघ २३, २०८०