काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको १३औं संस्करण बिहीबारदेखि भारतमा सुरु हुँदै छ । प्रतियोगिताको पहिलो खेलमा आज साविक विजेता इङ्ल्यान्ड र उपविजेता न्युजिल्यान्डले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको यस संस्करणमा १० टिमको सहभागिता छ । […]
शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ७ मा प्रथम शिवसताक्षी वडा स्तरीय फुटबल प्रतियोगिता २०८० हुने भएको छ । वडा नं. ७ को शुक्र माध्यमिक विद्यालयको खेल मैदानमा आगामी असोज २० गतेबाट कार्तिक ४ गतेसम्म […]
मानेभञ्ज्याङ (भारत) । कम्व्याक जित निकाल्दै दलसिंङपाडा स्पोर्टस एकाडेमी डुवर्स सातौ मानेभञ्ज्याङ गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । सिङलिङ स्र्पोटिङ क्लब सिक्किम विरुद्ध ४–३ गोल अन्तरको जित निकाल्दै दलसिंङपाडा अन्तिम ८ मा प्रवेश गरेको हो […]
काठमाडौँ । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्र्तग महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ। आज भएको खेलमा नेपाली राष्ट्रिय टोली भारतसँगको ३–१ पराजित हुन पुगेको हो।समूह चरणमा भियतनाम र कोरियासँग पराजित भएको नेपालले […]
मानेभञ्जयाङ (भारत) । चाँद एफसी तीनधारिया सातौं मानेभञ्ज्याङ गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । रेडहर्स फुटबल क्लब इलामलाई ४–१ गोल अन्तरले हराउँदै चाँदले अन्तिम ८ मा स्थान तय गरेको हो । खेलको सुरुवाती अग्रता इलामले […]
हान्झाउ । १९औं एसियाड अन्तर्गत ब्याडमिन्टनको महिला सिंऊल्समा नेपालकी रशिला महर्जन विजयी भएकी छन् । बिनजियाङ जिम्न्यासियममा मंगलबार भएको अन्तिम ३२ को खेलमा रशिलाले मंगोलियाकी म्याग्मार्तेसेरनलाई २१-४, २१-७ ले पराजित गरिन् । जितपछि रशिला अन्तिम […]
काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ रनले पराजित भएको हो । नेपालले ९ विकेट गुमाएर […]
नेपालले चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत भइरहेको क्रिकेट प्रतियोगितामा दोस्रो विकेट लिएको छ । पहिलो क्वाटरफाइनल खेलमा आज भारतसँग खेलिरहेको छ । झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भारतका कप्तान ऋतुराज गायकवाडले पहिला […]
मानेभञ्ज्याङ (भारत) । सातौं मानेभञ्ज्याङ गोल्डकपमा बिएससी जलपाइगुडीले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा पानबारी एफसी धरानलाई ३–१ गोल अन्तरले हराउँदै जलपाइगुडीले अन्तिम ८ मा स्थान बनाएको हो । जलपाइगुडीको जितमा स्टेफेन समिरले […]
हान्झाउ । १९ औं एसियाली खेलकुद अन्तर्गत सोमबार नेपाली महिला कबड्डी टिमले पहिलो खेलमा बंगलादेशविरुद्ध ऐतिहासिक जित हात पार्दै पदक जित्ने लगभग पक्का भएको छ । जिओसान ग्वाली स्पोर्ट्स सेन्टरमा समूह बीको खेलमा नेपालले बंगलादेशलाई […]