२०८२ चैत १६ सोमवार , ०१:४३:१६ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल मुम्बईको वानखेडे स्टेडियममा बेलुका पौने ८ बजे शुरु हुनेछ । यसअघि पाँच पटकको विजेता मुम्बईले आफ्नो शुरुवाती दुवै […]

सोमवार, चैत १९, २०८०

काठमाडौँ । घरेलु टोली नेपाल ‘ए’ ले टी- २० शृंखलाको तेस्रो तथा अन्तिम खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’ का कप्तान निल रकले टस जितेर फिल्डिङ […]

सोमवार, चैत १९, २०८०

काठमाडौं । नेपाली कराते खेलाडी एरिका गुरुङले अमेरिकामा भएको युएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत जितेकी छन् । १९औं एसियाडकी रजत विजेता एरिकाले यू-२१ इलिटतर्फ महिला ६८ केजीमाथि तौल समूहमा स्वर्ण […]

सोमवार, चैत १९, २०८०

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई हराएको छ । आइतवार भएको खेलमा घरेलु टोली गुजरातले हैदराबादलाई ७ विकेटले पराजित गरेको हो । हैदराबादले दिएको १ सय ६३ रनको लक्ष्य गुजरातले […]

सोमवार, चैत १९, २०८०

विराटनगर । विराट गोल्ड कप फुटबलको अर्को सेमिफाइनलमा आज चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच खेल हुँदैछ। विराटनगरको सहिद रङ्शालामा हुने आजको खेल साँझ आयोजना हुनेछ। यसअघि आइतवार भएको खेलमा भारत सिक्किमको […]

सोमवार, चैत १९, २०८०

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली क्यापिटल्सलेले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।विशाखापटनममा शनिबार राति भएको खेलमा दिल्लीले चेन्नईलाई २० रनले हराउँदै पहिलो जित निकाल्यो। जितका लागि दिल्लीले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य […]

सोमवार, चैत १९, २०८०

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको तेस्रो तथा अन्तिम टी-ट्वेन्टी खेल आज हुँदै छ। एक खेलअगावै सिरिज गुमाइसकेको नेपाल आफूलाई क्लिनस्विप हुनबाट जोगाउने लक्ष्यमा हुनेछ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउसो १ बजे शुरू […]

सोमवार, चैत १९, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा सिविसी भेट्रान क्लब सेमी फाइलनमा प्रवेश गरेको छ । धुलाबारी भेट्रान क्लबलाई ट्राइबेकरमा ४– २ गोल अन्तरले हराउँदै सिविसी […]

आइतवार, चैत १८, २०८०

काठमाडौँ । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एसएमएस फ्रेन्डसिप कपको पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको छ। नेपाली राष्ट्रिय क्रिकेट टिम र भारतको गुजरातबीच आइतबार भएको खेलमा नेपालका ब्याट्सम्यान रोहित पौडेलले २५ बलमा […]

आइतवार, चैत १८, २०८०

काठमाडौं। तीव्र गतिका बलर गुलशन झा र करण केसीको उत्कृष्ट बलिङमा भारतको स्टेट टोली गुजरातले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा नेपाललाई ९९ रनको सामान्य लक्ष्य दिएको छ । साई मेघपन स्पोर्ट्स लाइफ […]

आइतवार, चैत १८, २०८०