२०८२ वैशाख ९, मङ्गलवार , ०७:०७:४५ बजे

Sajhamanch

खेलकुद

काठमाडौँ । एसिया कप क्रिकेट २०२३ को सुपर ४ अन्तर्गत आज भारत र श्रीलङ्का भिड्ने भएका छन्। श्रीलङ्काको प्रेमदासा क्रिकेट स्टेडियममा हुने खेल दिउँसो ३ः १५ बजेबाट सुरु हुनेछ। आजको खेलमा भारतले श्रीलङ्कालाई हरायो भने […]

मङ्गलवार, भदौ २६, २०८०

काठमाडौं । एसिया कप–२०२३ को सुपर फोरमा पाकिस्तानले भारतविरुद्ध २२८ रनको लज्जास्पद हार बेहोरेको छ । सोमबार श्रीलंकाको आर प्रेमदसा रंगशालामा वर्षाले प्रभावित बनेको खेलमा भारतले प्रस्तुत गरेको ३५७ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तान ३२ […]

मङ्गलवार, भदौ २६, २०८०

काठमाडौं । भारतीय टिमका ब्याटर विराट कोहली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १३ हजार रन बनाउने खेलाडी बनेका छन् । श्रीलंकाको आर प्रेमादसा रंगशालामा पाकिस्तानविरुद्ध ९८ रन बनाएसँगै कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १३ […]

सोमवार, भदौ २५, २०८०

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको विवाद उत्कर्षमा पुगेको छ ।विशेष साधारण सभाका लागि कोरम नै पुग्न नसकेको अवस्थामा पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४९ जना सदस्यले अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण […]

सोमवार, भदौ २५, २०८०

काठमाडौं । नेपाली भारोत्तोलन खेलाडी विकास भट्टले रियादमा जारी आईडब्लूएफ विश्व च्याम्पियनसिपमा ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । पुरुष ८१ केजी तौलसमूहमा विकासले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३ वटा नयाँ राष्ट्रिय […]

सोमवार, भदौ २५, २०८०

काठमाडौं । फिफा महिला विश्वकपको फाइनलमा जेनी हर्मोन्सोको ओठमा चुम्बन गरेपछि विवादमा तानिएका स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबिलेसले राजीनामा दिएका छन् । स्पेनकी फरवार्ड हर्मोन्साले विश्वकपको फाइनलमा इंग्ल्यान्डलाई हराएपछि रुबिलेसले गरेको चुम्बनमा आफ्नो सहमति […]

सोमवार, भदौ २५, २०८०

काठमाडौं । नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेलआज हुँदैछ । खेल म्यानमारको यांगुनस्थित मैदानमा नेपाली समयअनुसार अपराह्न सवा चार बजे सुरु हुनेछ । शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरी सकिएको थियो । पहिलो खेलमा […]

सोमवार, भदौ २५, २०८०

काठमाडौँ । हान्सी फ्लिकलाई जर्मन राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकबाट बर्खास्त गरिएको छ। जर्मनीको वुल्फ्सबर्गमा शनिबार भएको मैत्रीपूर्ण खेलमा जापानसँग ४–१ ले पराजित भएपछि फ्लिकलाई जर्मनीको प्रशिक्षकबाट बर्खास्त गरिएको हो। युरोपियन च्याम्पियनसिप आउन एक वर्षभन्दा कम […]

सोमवार, भदौ २५, २०८०

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले इङ्ल्यान्डको तेस्रो श्रेणीको टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा) को आइतबार सम्पन्न आकस्मिक कार्यसमिति बैठकले नेपाल र इङ्लिस टोलीबीच मैत्रीपूर्ण […]

सोमवार, भदौ २५, २०८०

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकार पुरस्कारका लागि दरखास्त आह्वान गरेको छ । आज एक सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले खेलकुद पत्रकार पुरस्कारका लागि आवेदन माग गरेको हो । वार्षिक कार्यक्रमअनुसार पुरस्कार प्रदान […]

सोमवार, भदौ २५, २०८०