२०८२ कार्तिक २६, मङ्गलवार , १२:४७:२३ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले मधेश प्रदेशलाई २४७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले ९ विकेट गुमाउँदै २४६ रन बनाएको हो । […]

बिहिवार, माघ ४, २०८०

पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन एपीएफ क्लबले अर्को विभागीय टिम आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले आर्मीलाई ३–२ को सेटमा हराउँदै उपाधि […]

बिहिवार, माघ ४, २०८०

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका साहब आलमले घातक बलिङ गरेपछि कोशी प्रदेश ८८ रनमा अल आउट भएको छ । आलम एक्लैलै ६ विकेट लिएको खेलमा कोशी प्रदेश २४.४ ओभरमा […]

बिहिवार, माघ ४, २०८०

कनकाई । झापाको सुरुङ्गामा जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको छ । ‘खेलकुद मार्फत राष्ट्र विकासको अभियान’ भन्ने मूल नाराका साथ अघि बढेको कनकाई खेलकुद प्रतिष्ठानले अघिल्ला वर्षहरु झै आफ्नो वार्षिक क्यालेण्डरमा भएको […]

बिहिवार, माघ ४, २०८०

काठमाडौं । राष्ट्रिय युवा संघ, नेपालको आयोजनामा हुने दोस्रो संस्करणको केपी ओली कप फुटबलमा विदेशी टिम समेत सहभागी हुने भएको छन् । केपी ओली कप २०२४ फुटबल प्रतियोगिता फागुन ११ गतेदेखि १९ गतेसम्म आयोजना हुने […]

बुधवार, माघ ३, २०८०

काठमाडौं । स्पीनर सूर्य तामाङले फेरि एक पटक उत्कृष्ट प्रदर्शन गरेपछि प्रधानमन्त्री कप क्रिकेटमा बागमतीले विभागीय क्लब त्रिभुवन आर्मी क्लबलाई हराएको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बागमतीले आर्मीलाई ३ विकेटले हराएको छ । […]

बुधवार, माघ ३, २०८०

पोखरा । पोखरामा जारी चौथो टाइगर कपमा महिलातर्फको खेलमा लगातार २ खेलमा पराजित हुँदै घरेलु टोली गण्डकी प्रदेश समूह चरणबाटै बाहिरिएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा डिफेन्डिङ च्यामिपयन एपीएफसँग ३–० को सोझो […]

बुधवार, माघ ३, २०८०

बुद्धशान्ति । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्ति झापाले प्रथम झापा जिल्ला अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलन गरी आगामी फागुन २ गतेदेखि १२ गतेसम्म प्रतियोगिता गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले […]

मङ्गलवार, माघ २, २०८०

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिसले कोसी प्रदेशलाई सात विकेटको पराजित गरेको हो । कोसीले प्रस्तुत गरेको १६७ […]

मङ्गलवार, माघ २, २०८०

पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिबलको महिलातर्फ त्रिभुवन आर्मी क्लबले भारतको हरियाणा टिमलाई ३–२ को सेटमा हराएको छ । प्रतिस्पर्धापूर्ण खेलमा आर्मीले आमन्त्रित क्लब हरियाणालाई पराजित गरेको हो । सोमबारको दोस्रो खेलमा आर्मीले […]

मङ्गलवार, माघ २, २०८०