२०८१ पौष १७, बुधवार , ०९:०३:३७ बजे

Sajhamanch

खेलकुद

शिवसताक्षी । शिवसताक्षीमा जारी तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपको तरहरा भेट्रान क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमी फाइलन खेलमा सुरुङ्गा भेट्रान क्लब सुरुङ्गालाई २–० गोल अन्तर हराउँदै तरहरा भेट्रान क्लब फाइनलमा […]

शनिवार, फागुन २०, २०७९

शिवसताक्षी । झापा शिवसताक्षीमा जारी तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपमा आज भएको खेलमा आयोजक दूधे भेट्रान क्लबले फाइनलको यात्रा तय गरेको छ। हाम्रो धरान भेट्रान क्लब धरानलाई २–० गोल अन्तरले हराउँदै आयोजक दुधे भेट्रान क्बले […]

शुक्रवार, फागुन १९, २०७९

झापा । दिपेश कँडेलले ह्याट्रिक गरेपछि नेपाल श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ। आईसीसी यू–१९ विश्वकपको एशिया छनोटमा बिहीबार यूएईलाई पराजित गर्दै नेपाल छनोट भएको हो। नेपालले यूएईलाई सात रनले पराजित गर्दै विश्वकपमा […]

बिहिवार, फागुन १८, २०७९

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपमा आज भएको खेलमा तरहरा भेट्रान क्लब सेमी फाइनलमा प्रवेश गरेको छ । ट्राइबेकरमा विर्तामोड भेट्रान क्लबलाई ४–२ गोल अन्तरले हराउँदै तर तरहरा भेट्रान क्लब सेमी […]

बिहिवार, फागुन १८, २०७९

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईबाट जितका लागि २०८ रनको लक्ष्य पाएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली यूएईले […]

बिहिवार, फागुन १८, २०७९

कनकाई । नारी दिवसको अवसर पारेर झापाको कनकाईमा सञ्चालन भएको जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कनकाई महिला फुटबल क्लवले विजयी सुरुवात गरेको छ । सातौं संस्करणका रूपमा कनकाई नगर खेलकुद विकास समिति सहआयोजक […]

बुधवार, फागुन १७, २०७९

भद्रपुर । १३औं राष्ट्रपति रनिङ शिल्ड झापा जिल्लस्तरीय छनोट प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । यसैसाता सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ८ रजत र १० कास्य गरी २९ मेडलसहित अर्जुनधारा नगरपालिकाले उपाधिमा कब्जा जमाएको हो […]

बुधवार, फागुन १७, २०७९

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी तेस्रो कर्णबहादुर नेम्वाङ स्मृति कपको आज भएको खेलमा हाम्रो धरान भेट्रान क्लब सेमी फाइनलमा प्रवेश गरेको छ । उर्लाबारी भेट्रान क्लबलाई ४–१ गोल अन्तरले हराउँदै हाम्रो धरान भेट्रान क्लब सेमी […]

बुधवार, फागुन १७, २०७९

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्‍जो अल्बर्टो एनिसलाई बुधबार नियुक्त गरेको छ । एन्फाको सातदोबाटोमा बसेको बोर्ड बैठकले उनलाई राष्ट्रिय टिमको जिम्मेवारी दिने निर्णय गरेको […]

बुधवार, फागुन १७, २०७९

भद्रपुर । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । आज मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । जितसँगै […]

मङ्गलवार, फागुन १६, २०७९