काठमाडौँ । यू–१९ एसिया कप क्रिकेट आजबाट सुरु हुँदैछ। यूएईमा आजदेखि सुरु हुने खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। दुबईको आइसीसी एकेडेमी ओभलमा हुने नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार ११ः १५ बजे सुरु हुनेछ। […]
काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल०मा आज वीरगञ्ज युनाइटेड र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ बजेदेखि शुरु दुवै टिम पहिलो जितको खोजीमा हुनेछन् ।दुवै टिमले प्रतियोगितामा यसअघि तीनरतीन खेल खेले […]
काठमाडौं । नेपाल सुपर लिगमा पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई हराएको छ र शीर्ष स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा पोखराले इलामलाई १–० गोल अन्तरले हराएको हो । उसका लागि दोस्रो हाफको सुरुमै सञ्जीव विष्टले […]
भद्रपुर । बिर्तामोड नगरपालिकाविरुद्ध शानदार खेल खेल्दै अर्जुनधारा नगरपालिका ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा अर्जुनधाराले बिर्तामोडमाथि […]
काठमाडौं । अर्जेन्टिना तथा इन्टर मायमीका फरवार्ड लिओनल मेसीले टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड जितेका छन् । गत जुलाईमा मेजर सकर लिग टोली इन्टर मायमीमा अनुबन्ध भएका मेसीले सबैखाले प्रतियोगितामा गरी १४ खेलमा […]
काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल० २०२३ मा आज स्पोर्टिङ इलाम एफसी र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । दुवैका लागि यो चौथो खेल हो । […]
भद्रपुर, । बबिन बोहोराको ४ गोल मद्दतमा बुद्धशान्ति गाउँपालिका ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा बुद्धशान्तिले शिवसताक्षीमाथि […]
काठमाडौं । नेपाल सुपर लिग २०२३ मा सोमबार डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले झापा एफसीको सामना गर्दैछ । दशरथ रंगशालामा हुने यो खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् । १. यो यसपल्टको प्रतियोगिताको १३ औं र […]
काठमाडौं । सातौं दक्षिण एसियाली कराते च्याम्प्यिनसिपमा सर्वाधिक २९ स्वर्ण पदक जित्दै नेपाल शीर्ष स्थानमा रह्यो । नेपालले थप २६ रजत र ६ कास्य पनि जित्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्ड हलमा […]
काठमाडौं । नेपाल सुपर लिग (नएसएल) फुटबलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । चिसो बढेको भन्दै आजबाट ५ बजेदेखि खेल […]