२०८१ माघ १२, शनिवार , १२:१७:४४ बजे

Sajhamanch

खेलकुद

काठमाण्डौ । घरेलु टोली वेस्ट इन्डिजसँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत ४ रनले पराजित भएको छ । वेस्ट इन्डिजले दिएको १ सय ५० रनको मध्यम लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ […]

शुक्रवार, साउन १९, २०८०

काठमाडौं । अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएको दुई वर्ष पूरा भएसँगै पूर्वकप्तान पारस खड्का क्रिकेटको व्यवस्थापनतिर जाने तयारीमा जुटेका छन् । खड्काले १९ साउन २०७८ मा दुई दशकसम्म लामो अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए […]

बिहिवार, साउन १८, २०८०

काठमाडौं । युरोपियन फुटबल लिगको अनुभव बटुल्ने उद्देश्यका साथ नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी मंगलबार इजरायल प्रस्थान गरेकी छिन् । नेपालको फुटबल इतिहासमा उनी युरोपियन लिग खेल्ने पहिलो खेलाडी हुनेछिन् । इजरायलको शीर्ष डिभिजन […]

बुधवार, साउन १७, २०८०

काठमाडौं । नेपाली महिला क्रिकेट टिमले टी–२० विश्वकप एसियन क्षेत्र छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाली महिला टिमकी पहिलो ब्याचकी खेलाडी तथा पूर्व कप्तान नेरी थापाले […]

मङ्गलवार, साउन १६, २०८०

काठमाडौं । इजरायलको शीर्ष श्रेणीको महिला क्लब लिग फुटबल खेल्न नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छन् । सावित्रा आज (मंगलबार) बिहान इजरायल प्रस्थान गरेकी हुन् । उनले त्यहाँ हापोएल रानानाबाट खेल्ने […]

मङ्गलवार, साउन १६, २०८०

कर्णाली। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वतयारीमा कर्णाली जुटेको छ । विसं २०८१ मङ्सिर २-९ गतेसम्म कर्णाली प्रदेशमा हुने उक्त प्रतियोगिता आयोजना हुने समय नजिकिंदै छ । खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा निर्माणाधीन […]

मङ्गलवार, साउन १६, २०८०

काठमाडौं । फिफा महिला विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा स्पेनविरुद्ध ४–० को फराकिलो जित निकाल्दै जापान समूह ‘सी’को विजेताको रुपमा प्रि–क्वार्टरफाइनल प्रवेश गरेको छ । न्युजिल्यान्डको वेलिङटन क्षेत्रीय रंगशालामा सम्पन्न खेलमा स्पेनविरुद्ध सहज जित […]

सोमवार, साउन १५, २०८०

काठमाडौं । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदमा स्वर्णपदक जित्ने बक्सिङका खेलाडीलाई नेपाल बक्सिङ महासंघले १० लाख रुपैयाँ दिने घोषणा गरेको छ । बक्सिङ महासंघको दोस्रो बैठकले एसियाली खेलकुदमा स्वर्ण जित्नेलाई १० लाख, रजत जित्नेलाई […]

सोमवार, साउन १५, २०८०

काठमाडौं । फिफा महिला विश्वकपमा मोरोक्को दक्षिण कोरियाविरुद्ध १–० को ऐतिहासिक जित निकालेको छ । आइतबार समूह ‘एच’अन्तर्गत अस्ट्रेलियाको हिन्डमार्स रंगशालामा भएको खेलमा मोरोक्कोलाई जित दिलाउन इबाटिसाम जराइदीले निर्णायक गोल गरिन् । फिफा महिला विश्वकपको […]

आइतवार, साउन १४, २०८०

काठमाडौं । नयाँ सिजन २०२३–२४ को पहिलो ‘एल क्लासिको’मा बार्सिलोनाले ३–० को जित निकालेको छ । शनिबार अमेरिकाको टेक्सासस्थित एटीएन्डटी रंगशालामा सम्पन्न प्रि–सिजनको पहिलो ‘एल क्लासिको’मा चिर प्रतिद्वन्द्वी रियाल मड्रिडविरुद्ध जित दिलाउन बार्सिलोनाका ओस्मान डेम्बेले, […]

आइतवार, साउन १४, २०८०