२०८२ असोज २८, मङ्गलवार , ०७:१२:४७ बजे

Sajhamanch

खेलकुद

शिवसताक्षी । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिता २०८० शिवसताक्षीको झिलझिलेमा आजबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा शिवसताक्षी नगरपालिका विजयी भएको हो । अर्जुनधारा नगरपालिकालाई २–० को गोलअन्तरले हराउँदै शिवसताक्षी विजयी भएको […]

शुक्रवार, फागुन ४, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले अहिलेसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । १० प्रतियोगिताको फाइनल पुगे पनि उपविजेतामै अड्किएको नेपाल सामु वाफ वुमन्स च्याम्पियनसिप जित्दै उपाधि खडेरी तोड्ने अवसर आएको छ । साउदी […]

शुक्रवार, फागुन ४, २०८०

काठमाडौँ । एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा मलेसियाले नेपाललाई चार विकेटले पराजित गरेको छ । नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य मलेसियाले २० ओभरमा ६ विकेटको क्षतिमा सफलतापूर्वक […]

शुक्रवार, फागुन ४, २०८०

काठमाडौं । नेपालले एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियालाई ११६ रनको बलियो लक्ष्य दिएको छ । बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट […]

शुक्रवार, फागुन ४, २०८०

काठमाडौँ । एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता-२०२४ अन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ। मलेसियाको क्वालालाम्पुरमा भर्खरै भएको टसमा कप्तान इन्दु वर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएकी हुन्। आजको […]

शुक्रवार, फागुन ४, २०८०

काठमाडौं । मित्र राष्ट्र कतारको दोहामा जारी वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिपमा दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण जित हात पारेकी गौरिका सिंहले आफ्नो पुरानो रेकर्डलाई पुनर्स्थापित गरेकी छिन् । गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा जापाजको फुकुवाकामा भएको वर्ल्ड […]

शुक्रवार, फागुन ४, २०८०

काठमाडौं । नेपालले एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान ११स्१५ मा बायोमास ओभलमा सुरु हुनेछ।यस खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी–२० क्रिकेट […]

शुक्रवार, फागुन ४, २०८०

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ६ विकेट गुमाएर ३३.१ ओभरमा भेट्टायो । नेपालका सोमपाल कामीले ३, ललित […]

बिहिवार, फागुन ३, २०८०

काठमाडौं । सोमपाल कामीले एकै ओभरमा नामिबियाको २ विकेट लिएका छन् । २१ औं ओभरको तेस्रो र अन्तिम बलमा उनले विकेट लिएका हुन् । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा जितका लागि १३३ […]

बिहिवार, फागुन ३, २०८०

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाको पहिलो विकेट गएको छ । ललित राजवंशीले नामिबियाका निको डाभिनलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो […]

बिहिवार, फागुन ३, २०८०