२०८२ असोज २८, मङ्गलवार , ०९:३१:४२ बजे

Sajhamanch

खेलकुद

बिर्तामोड । न्यूटन्स् स्काउट ट्रुपको दीक्षान्त समारोहमा झापा गोल्डकप लाई १ लाख रुपैयाँ सहयोग गरिएको छ । बिर्तामोड ५ स्थित न्यूटन्स् एजुकेशन एकाडेमीले बिद्यालयमा रहेको स्काउटका विद्यार्थी लाई दीक्षित गरेको हो । गत बर्ष बाट […]

सोमवार, फागुन ७, २०८०

काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपाल ए आफ्नो पहिलो खेलमा क्यानडा ११ सँग पराजित भएको छ । मूलपानी क्रिकेट मैदान भएको खेलमा नेपाल ४ विकटेले पराजित भयो । नेपालले बासिर हदमदको अर्धशतकको मदतमा क्यानडालाई २१७ रनको […]

आइतवार, फागुन ६, २०८०

काठमाडौं । नेपाल ए का बलर साहब आलमले लगातार २ बलमा २ विकेट लिएका छन् । क्यानडा ११ सँगको खेलमा उनले ९.४ र ९.५ ओभरमा विकेट लिएका हुन् । उनले १० रन बनाएका दिलप्रित बाजवालाई […]

आइतवार, फागुन ६, २०८०

काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपाल एले क्यानडालाई २१७ रनको लक्ष्य दिएको छ । क्यानडाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो […]

आइतवार, फागुन ६, २०८०

काठमाडौं । नेपाल ए ले पहिलो एकदिवसीय अभ्यास खेलमा क्यानडासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । क्यानडा-११ का कप्तान साद बिन जफारले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । आधिकारिक रुपमा […]

आइतवार, फागुन ६, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय कर्मचारी फुटबल प्रतियोगिताको शनिबार भएको ४ खेलमा कमल गाउँपालिका, भद्रपुर नगरपालिका, विर्तामोड नगरपालिका र कनकाई नगरपालिका विजयी भएको छ । पहिलो खेलमा झापा गाउँपालिकालाई हराउँदै […]

शनिवार, फागुन ५, २०८०

काठमाडौँ । आसिफ र अनिलको अर्धशतक सहित नेदरल्याण्डसविरुद्ध नेपालले शानदार जित निकालेको छ। शनिबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको हो। नेदरल्याण्डसले दिएको १३७ रनको लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा […]

शनिवार, फागुन ५, २०८०

काठमाडौ । त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्डलाई १३७ रनमा रोकेर सामान्य लक्ष्य पाएको छ। यसअघि बिहीबार नामिबियासँग ४ विकेटले नमिठो हार बेहोरेको नेपाली टोलीले आजको खेलमा […]

शनिवार, फागुन ५, २०८०

इलाम। नवबुद्ध युथ क्लब सप्तरी र बिर्तामोड युनाइटेड झापाको टोली इलाममा जारी प्रथम ओएसिस महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छन्। शुक्रबार सम्पन्न खेलमा नवबुद्धले युनाइटेड देउमाईलाई २–० गोलले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। नवबुद्धका […]

शनिवार, फागुन ५, २०८०

आईसीसी क्रिकेट विश्वकप लिग–२ को दोस्रो खेलमा शनिबार नेपालले नेदरल्याण्ड्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान सवा ९ बजे हुने खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ। नेदरल्याण्डस्विरुद्धको खेलमा अलराउण्डर दीपेन्द्रसिंह ऐरीले खेल्ने सम्भावना छ। पहिलो […]

शनिवार, फागुन ५, २०८०