२०८२ असोज २८, मङ्गलवार , ०९:३१:३३ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टु मा नेपालले आज नामिबियासँग दोस्रो खेल खेल्दैछ।यी दुई बीचको खेल विहान सवा ९ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ। आजको खेलमा नेपालले नामिबियाविरुद्ध जितको खोजीमा हुँदा नामिबिया पनि नेपालमाथिको […]

बुधवार, फागुन ९, २०८०

काठमाडौं । साउदी अरेबियाको जेद्दामा सुरु भएको वाफ वुमेन्स च्याम्पियनसिप २०२४ मा नेपालले आज सिरियाको सामना गर्दैछ । यो समूह ‘बी’ को पहिलो खेल रहेको छ । किङ अब्दुल्लाह स्पोर्टस सिटीमा हुने यो खेल नेपाली […]

मङ्गलवार, फागुन ८, २०८०

काठमाडौं । क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा जितका लागि नेपाल एले २४१ रनको लक्ष्य पाएको छ । मूलापनी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० […]

मङ्गलवार, फागुन ८, २०८०

बिर्तामोड । बिर्तामोड १० सैनिकबजारलाई फुटबलको उर्वरभूमि मानिन्छ । यहाँका खेलाडीहरुले नेपालमा मात्र नभएर अनतर्राष्ट्रिय क्षेत्रसम्म ख्याति कमाएका कारण सैनिकबजार फुटबलमा चिनिएको हो । खेल र खेलाडीलाई प्रवर्धन गर्नका लागि वडा खेलकुद विकास समिति बिर्तामोड […]

मङ्गलवार, फागुन ८, २०८०

काठमाडौं । नेपाल-ए ले एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो अभ्यास खेलमा क्यानडा-११ सँग पहिले फिल्डिङ गर्दैछ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको टसमा सन्दीप जोराले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । कप्तान विनोद […]

मङ्गलवार, फागुन ८, २०८०

काठमाडौं । एकदिवसीय शृंखलाको दोस्रो खेलमा आज क्यानडा–११ विरुद्ध मैदान उत्रिँदा नेपाल ‘ए’ पहिलो जितको खोजीमा हुनेछ । तीन खेलको शृंखलामा यसअघि पहिलो खेलको नतिजा क्यानडाले आफ्नो पक्षमा पारेको थियो । आइतबार मुलपानी मैदानमा भएको […]

मङ्गलवार, फागुन ८, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगितामा ४ क्वाटर फाइनल खेल सम्पन्न भएका छन् । आजको पहिलो खेलमा शिवसताक्षी नगरपालिका सेमी फाइनलमा फाइलनमा प्रवेस गरेको छ । भद्रपुर नगरपालिकालाई ट्राइबेकरमा […]

सोमवार, फागुन ७, २०८०

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्सले राम्रो प्रदर्शन गर्दै नामिबियामाथि ७ विकेटको शानदार जित हात पारेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा १२४ रनको लक्ष्य पाएको नेदरल्यान्ड्सले जम्मा ३ विकेट गुमाएर लक्ष्य […]

सोमवार, फागुन ७, २०८०

काठमाडौं । आर्यन दत्तको घातक बलिङप्रेरित नेदरल्यान्ड्सले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा नामिबियालाई १२३ रनमै अलआउट गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर फिल्डिङमा आएको नामिबियाले ३५.१ ओभरमा […]

सोमवार, फागुन ७, २०८०

काठमाडौं । नेरदल्यान्ड्सले आईसीसी क्रिकेट विश्वकप विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नामिवियाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दैछ । टीयु क्रिकेट मैदानमा भएको टसमा नेदरल्यान्ड्सका स्कट एडवार्ड्सले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् र उनले टोलीमा […]

सोमवार, फागुन ७, २०८०