२०८१ माघ १४, सोमवार , १०:२८:३४ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । आइसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपाल र थाइल्यान्डबीच हुने भनिएको अभ्यास खेल वर्षाका कारण रद्द गरिएको छ । खेलमा नेपालले जितका लागि १ सय २८ रनको विजयी लक्ष्य पाएको थियो । […]

सोमवार, भदौ ११, २०८०

ताप्लेजुङ । ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । यहि बिहीवार जनैपूर्णिमाको दिनदेखि फुङलिङस्थित भानुजन माध्यमिक विद्यालय अम्बिटारको खेल मैदानमा सुरु हुने गोल्डकपको उद्घाटन खेलमा घरेलु टोली ताप्लेजुङको मानाभरा स्पोर्टिङ क्लब र आमन्त्रित जुट […]

सोमवार, भदौ ११, २०८०

काठमाडौं । एसिया कप–२०२३ का लागि पाकिस्तान जान लागेका सन्दीप लामिछानेलाई सोमबार बिदाइ गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्यसचिव टंकलाल घिसिङको उपस्थितिमा बिदाइ गरिएको हो । सन्दीप आज […]

सोमवार, भदौ ११, २०८०

काठमाडौं । एसिया कप खेल्न क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गरेका छन् । लामिछानेलाई विदा गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आफैं विमानस्थल पुगेका थिए । सन्दीप गएसँगै नेपाली टिम पूर्ण हुने उनको […]

सोमवार, भदौ ११, २०८०

काठमाण्डौ । नेपाली महिला क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा आज थाईल्यान्डसँग खेल्दैछ ।खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे मलेसियामा शुरु हुँदैछ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपालले अन्तिम तयारी […]

सोमवार, भदौ ११, २०८०

काठमाडौँ । जर्मनीमा सम्पन्न अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसिपमा नेपालबाट सहभागी टोली स्वदेश फिर्ता भएको छ। गत अगस्ट ४ देखि २४ गतेसम्म सम्पन्न प्रतियोगिताका साथै समर क्याम्पमा नेपालबाट सहभागी खेलाडीले पदक जित्न सफल भएका छन्। कीर्तिपुर […]

सोमवार, भदौ ११, २०८०

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले लगातार तेस्रो जित निकालेको छ । सिटीले आइतबार राति सम्पन्न खेलमा सेफिल्ड युनाइटेडविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्यो । सिफिल्डको मैदान ब्रामल लेनमा सिटीलाई जित दिलाउन […]

सोमवार, भदौ ११, २०८०

काठमाडौं । मलेसियामा हुन लागेको आईसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगाडि नेपालले सोमबार थाइल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ । ३१ अगष्टबाट मलेसियामा सुरु हुने क्वालिफार्यस अगाडी नेपालले शनिबार चार देश सम्मिलित सिरिजमा […]

आइतवार, भदौ १०, २०८०

काठमाडौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ […]

शनिवार, भदौ ९, २०८०

काठमाडौं । आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको छ । मलेसियाको बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा जितका लागि पाएको ८५ रनको लक्ष्य मलेसियाले १६-२ […]

शुक्रवार, भदौ ८, २०८०