२०८२ कार्तिक २८, बिहिवार , ०८:३५:४१ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको तेस्रो तथा अन्तिम टी-ट्वेन्टी खेल आज हुँदै छ। एक खेलअगावै सिरिज गुमाइसकेको नेपाल आफूलाई क्लिनस्विप हुनबाट जोगाउने लक्ष्यमा हुनेछ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउसो १ बजे शुरू […]

सोमवार, चैत १९, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा सिविसी भेट्रान क्लब सेमी फाइलनमा प्रवेश गरेको छ । धुलाबारी भेट्रान क्लबलाई ट्राइबेकरमा ४– २ गोल अन्तरले हराउँदै सिविसी […]

आइतवार, चैत १८, २०८०

काठमाडौँ । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एसएमएस फ्रेन्डसिप कपको पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको छ। नेपाली राष्ट्रिय क्रिकेट टिम र भारतको गुजरातबीच आइतबार भएको खेलमा नेपालका ब्याट्सम्यान रोहित पौडेलले २५ बलमा […]

आइतवार, चैत १८, २०८०

काठमाडौं। तीव्र गतिका बलर गुलशन झा र करण केसीको उत्कृष्ट बलिङमा भारतको स्टेट टोली गुजरातले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा नेपाललाई ९९ रनको सामान्य लक्ष्य दिएको छ । साई मेघपन स्पोर्ट्स लाइफ […]

आइतवार, चैत १८, २०८०

काठमाडौँ । त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोली विरुद्धको खेलमा भारतको राज्यस्तरीय टोली गुजरातले १० ओभरमा चार विकेट गुमाएर ५९ रन बनाएको छ । नेपालका लागि गुलसन झाले दुई विकेट […]

आइतवार, चैत १८, २०८०

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बाबर आजमलाई पुनः पाकिस्तान क्रिकेट टिमको कप्तानमा नियुक्त गरेको छ । यसै वर्ष आयोजना हुने टी–२० विश्वकप क्रिकेटलाई ध्यानमा राखेर बाबरलाई टिमको कप्तान बनाइएको बोर्डले जनाएको छ । […]

आइतवार, चैत १८, २०८०

काठमाडौं । नेपालले त्रिकोणात्मक टी- २० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत गुजरातविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने […]

आइतवार, चैत १८, २०८०

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा गुजरात टाइटन्स र सनराईजर्स हैदराबाद नेपाली समयअनुसार दिउँसो पौने ४ बजे खेल्दैछन् । गुजरात र हैदराबादले यसअघि खेलेका दुई […]

आइतवार, चैत १८, २०८०

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत आज भारतको स्टेट टोली गुजरातसंग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउसो २:४५ मा साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा सुरु हुनेछ । नेपाल, गुजरात र बरोडाबिच […]

आइतवार, चैत १८, २०८०

काठमाडौं । नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कप आजदेखि शुरु हुँदैछ । नेपालले आज पहिलो खेल गुजरातसँग खेल्दैछ । यो खेल दिउँसो पौने तीन बजेदेखि शुरु हुनेछ । नेपाल र बरोडा पर्सि […]

आइतवार, चैत १८, २०८०