काठमाडौं । भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधिका निम्ति नेपाली क्रिकेट टिमले आज गुजरात क्रिकेट एसोसियसनको सामना गर्दैछ । यसअघि लिग चरणका चारमध्ये तीन खेलमा जित निकालेको नेपाल विजेताको रूपमा फाइनलमा आइपुगेको हो । […]
काठमाडौ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ सिजनको १९औं खेल आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबिच हुँदैछ । खेल जयपुरको सवाई मानसिंह स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ । गत वर्ष जयपुरमा […]
काठमाडौं । इन्डिएन प्रिमिर लिग (आईपीएल)को जारी सिजनमा चेन्नाई सुपर किंग्सले दोस्रो हार व्यहोरेको छ ।शुक्रबार राति भएको खेलमा चेन्नाईलाई सनराइजर्स हैदराबादले ६ विकेटले पराजित गरेको हो ।चेन्नाईले दिएको १६६ रनको लक्ष्य हैदराबादले १८।१ ओभरमा […]
काठमाडौं ।आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार मच्छिन्द्र फुटबल क्लब र साङ्ग्रिला मोरङ एफए भिड्दैछन्।शहीद रंगशालामा खेल साँझ पौने ६ बजे शुरु हुनेछ ।बिहीबार सेमिफाइनलमा पाहुना टोली सिक्किम ड्रागनलाई १(० ले पन्छाउँदै […]
काठमाडौं । खराब ब्याटिङले निरन्तरता पाउँदा एकदिवसीय शृंखलाको दोस्रो खेलमा आयरल्यान्ड वुल्सविरुद्ध नेपाल ‘ए’ ११४ रनले पराजित भएको छ । यो जितसँगै वुल्भ्स तीन खेलको एकदिवसीय शृंखलामा अन्तिम खेलअगावै च्याम्पियन बनेको छ । शुक्रबार कीर्तिपुरस्थित […]
काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिमलाई भारतको रणजी टिम बरोडाले १५७ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ गरेको बरोडाले ८ विकेटको क्षतिमा १५६ रन जोडेको हो। […]
काठमाडौं । नेपालको ‘ए’ राष्ट्रिय क्रिकेट टिमले आयरल्यान्ड वुल्भ्सविरूद्धको तीन खेलको एकदिवसीय सिरिज अन्तिम खेलअघि नै गुमाएको छ। लगातार दोस्रो खेलमा पराजित हुने क्रममा नेपालले शुक्रबार ११४ रनको हार बेहोर्यो। आयरल्यान्डले दिएको १७५ रनको लक्ष्य […]
काठमाडौँ । गाभिन होइको अर्धशतकप्रेरित आयरल्यान्ड वुल्भ्सविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले १७५ रनको लक्ष्य पाएको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको वुल्भ्सले ३८।४ ओभरमा सबै विकेट गुमाएर १७४ रनको […]
काठमाडौं । आयरल्याण्ड ‘ए’सँगको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ टोलीले टस जितेर पहिले बलिङ गर्दैछ । कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा भईरहेको खेलमा नेपाल ‘ए’ले टस जितेर आयरल्याण्ड ‘ए’लाई ब्याटिङको निम्तो दिएको हो । तीन […]