२०८२ कार्तिक २८, बिहिवार , १०:२०:५४ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पाँचौं खेलाडी बनेका छन् । ओमानमा जारी एसीसी प्रिमियर कपमा दीपेन्द्रले कतारविरुद्ध टी–२० आईमा एकै ओभरमा ६ छक्का हाने हानेका हुन् […]

शनिवार, वैशाख १, २०८१

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स्ले लखनउ सुपर जायन्ट्सलाई हराएको छ । गएराति लखनउमा भएको खेलमा घरेलु टोली दिल्लीसँग ६ विकेटले पराजित भयो । लखनउले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको […]

शनिवार, वैशाख १, २०८१

काठमाडौं । एसीसी प्रिमियर कपमा आज नेपालले कतारसँग खेल्दैछ। ओमानको अल अमरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार पौने ४ बजे शुरु हुने छ।नेपालले प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित […]

शनिवार, वैशाख १, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जाइन्टस् र दिल्ली क्यापिटल्स खेल्दैछन् । लखनउमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । यो सिजनमा तेस्रो स्थानमा रहेको लखनउले […]

शुक्रवार, चैत ३०, २०८०

बिर्तामोड । नेपाल खेलकूद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाले आयोजना गरेको पाँचौँ झापा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ आइटिएफ तेक्वान्दोका रोशन मगर र महिलातर्फ बक्सिङकी त्रिशा जवेगूले जितेकी छन् । उनीहरुले २०७९ मा […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा आज नेपालले मलेसियासँग खेल्दैछ । ओमानको अल अमिरातमा आज शुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेल सवा ४ बजे मलेसियासँग खेल्न लागेको हो । नेपाल गएको वर्षको विजेता हो […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सका कप्तान सन्जु सामसनलाई १२ लाख भारु जरिबाना भएको छ । गए राति गुजरात टाइटन्ससँग ‘स्लो ओभर–रेट’ ढिलो गरी खेलेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले राजस्थानका […]

बिहिवार, चैत २९, २०८०

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुदैँछ । मुम्बईको वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार ७ :४५ बजेदेखि खेल शुरु हुने छ । जारी आइपिएलमा […]

बिहिवार, चैत २९, २०८०

बिर्तामोड । वडा खेलकूद विकास समिति बिर्तामोड १ ले आयोजना गरेको प्रथम वडाध्यक्ष अण्डर १४ टोलस्तरीय नकआउट फूटबल प्रतियोगिताको उपाधि गैरीगाउँ टोलविकास संस्थाले जितेको छ । ग्रिनफिल्ड स्कूलको खेलमैदानमा आज भएको फाइनल खेलमा पञ्चकन्या टोलविकास […]

बुधवार, चैत २८, २०८०

काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराईजर्स हैदराबादले पञ्जाब किंग्सलाई २ रनले हराएको छ । गएराति भएको खेलमा हैदराबादले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय […]

बुधवार, चैत २८, २०८०