२०८२ असार ९, सोमवार , ०९:२४:१० बजे

Sajhamanch

खेलकुद

काठमाडौं । नेपालले क्यानडासँगको एक दिवसीय सिरिजमा आज दोस्रो खेल खेल्दैछ । खेल बिहान ९ : १५ मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा उत्कृष्ट पुनरागमनका साथ ७ रनले विजयी भएको थियो […]

शनिवार, माघ २७, २०८०

काठमाडौं । चिनियाँ युवा टोलीसँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली यू-२३ टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार चीनको नेपाल यू–२३ फुटबल टिमको घोषणा गरेको हो । चिनियाँ नयाँ […]

शुक्रवार, माघ २६, २०८०

काठमाडौं । भारत र बंगलादेश साफ यू-१९ महिला च्याम्पियनको संयुक्त विजेता बनेका छन् । नाटकीय फाइनल खेल सडन डेथमा पुगेर पनि बराबरी भएपछि दुवै टोलीलाई संयुक्त विजेता घोषणा गरिएको हो । साफको प्रतियोगितामा दुई टिमलाई […]

शुक्रवार, माघ २६, २०८०

काठमाडौं । बलिङमा कप्तान रोहितकुमार पौडेल चम्किएपछि एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध सात रनको रोमाञ्चक जित निकालेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले […]

बिहिवार, माघ २५, २०८०

काठमाडौं । क्यानडाविरुद्ध नेपालका लागि कप्तान रोहितकुमार पौडेलले पाँचौ विकेट लिएका छन् । श्रेयास मोभ्भालाई कप्तान पौडेलले सोमपाल कामीबाट क्याच आउट गराएका हुन् । कप्तान पौडेलको व्यक्तिगत दोस्रो विकेट हो । २२५ रनको लक्ष्य पछ्याएको […]

बिहिवार, माघ २५, २०८०

काठमाडौं । पहिलो एक दिवसीय क्रिकेटमा नेपालले जितका लागि क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ‌ओभरमा अल आउट हुँदै २२४ रन बनाएको […]

बिहिवार, माघ २५, २०८०

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाविरुद्ध एकदिवसीय शृंखलाको पहिलो खेलको ४०औँ ओभर चलिरहँदा उपस्थित समर्थकले सन्दीपको पक्षमा नारा […]

बिहिवार, माघ २५, २०८०

काठमाडौं । एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले कुशल मल्ललाई पाँचौँ विकेटका रूपमा गुमाएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले मल्ललाई २९.३ ओभरमा गुमाएको हो । मल्लले […]

बिहिवार, माघ २५, २०८०

बिर्तामोड । छैटौँ संस्करणको झापा गोल्डकप २०८० लाई यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ । गोल्डकप र यती ब्रुअरीबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षरसमेत भएको हो । यती ब्रुअरीको कुनै एक […]

बिहिवार, माघ २५, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा न. ५ पाडाजँंगीमा रहेको आदिवासी रंगशालाको निर्माण कार्य पुनः शुरु भएको छ । रंगशालामा परिसरमा संक्षिप्त कार्यक्रमको आयोजना गरी निर्माण कार्यको औपचारिक शुभारम्भ गरिएको हो । रंगशालाको अध्यक्षसमेत रहेका […]

बिहिवार, माघ २५, २०८०