२०८२ पौष २ बुधवार , ०१:३५:४० बजे

Sajhamanch

खेलकुद

झापा । नेपालका टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका छन् । लैनचौरमा रहेको राष्ट्रिय टेबल टेनिस प्रशिक्षण हलमा भएको दक्षिण एशियाली छनोटबाट पहिलो हुँदै उनी पेरिस ओलम्पिक २०२४ मा […]

बिहिवार, जेठ ३, २०८१

काठमाडौं । सन्दीप लामिछानेलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी टी–२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको हो । […]

बिहिवार, जेठ ३, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी जारी मेयर कप अन्तर्गत बुधबार भएको खेलमा शिवसताक्षी नगरपालिका वडा नं. ९ र वडा नं. ११ सेमी फाइनलमा प्रवेश गरेका छन् । आजको फुटबल तर्फ पहिलो खेलमा वडा नं.९ सेमीफाइनलमा प्रवेश […]

बुधवार, जेठ २, २०८१

काठमाडौँ । बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएपछि सन्दीप लामिछानेले आफूले पहिले जिल्ला अदालतको फैसला पनि स्वीकार गरेको र आजको फैसला पनि स्वीकार गर्ने बताएका छन्। उनले उच्च अदालत पाटन नजिक समर्थकमाझ उक्त कुरा बताएका […]

बुधवार, जेठ २, २०८१

काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्याधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिने फैसला गरेको हो ।

बुधवार, जेठ २, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० क्रिकेट विश्व वरीयताको अलराउन्डरतर्फ शीर्ष १० मा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज सार्वजनिक गरेको वरीयतामा दीपेन्द्र एक स्थान सुधार गर्दै १० […]

बुधवार, जेठ २, २०८१

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनमा न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा बहस सकिएको हो ।सन्दीपको मुद्दामा आजै फैसला सुनाउने अदालतको तयारी छ ।

बुधवार, जेठ २, २०८१

झापा । झापा गाउँपालिका चौथो अध्यक्ष कप आमन्त्रित पालिकास्तरीय रात्रिकालीन भलिबल प्रतियोगितामा झापा (रातो), मोरङ, सोलुखुम्बु र झापा (निलो) विजयी भएका छन् । मंगलवार (हिजो) साँझदेखि झापा–६ को शरणामतीस्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा शुरु […]

बुधवार, जेठ २, २०८१

काठमाडौँ । नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणी सम्बन्धी मुद्दाको बहस लम्बिएको छ। उच्च अदालत पाटनमा चलिरहेको बहस चिया समय अघि नै सक्ने भनिएपछि बहस लम्बिएका कारण केही धकेलिएको हो । […]

बुधवार, जेठ २, २०८१

काठमाडौं । विनवाडर्स भोलक्यानोजसँगको पहिलो अभ्यास खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । गएराती अमेरिकाको पार्क हिल मैदानमा भएको खेलमा घरेलु टोली विनवाड्र्सले दिएको १९७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट […]

बुधवार, जेठ २, २०८१