२०८२ पौष २ बुधवार , ०१:४३:०५ बजे

Sajhamanch

खेलकुद

बिर्तामोड । आयोजक पूर्वेली युवा क्लब निलो बिर्तामोडमा जारी स्व. दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा झापाको चन्द्रगढी भेट्रान्स एफसीलाई १–० गोल […]

शुक्रवार, जेठ ४, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कपको भलिबल तर्फको उपाधि शिवसताक्षी नगरपालिका वडा नं. ०७ ले उचालेको छ । शिवसताक्षी ११ लाई ३– ० को साझो सेटमा हराउँदै वडा नं. ७ ले उपाधि हात पारेको […]

शुक्रवार, जेठ ४, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्टबीच खेल हुँदैछ । मुम्बईको वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ । जारी आईपीएलमा मुम्बई […]

शुक्रवार, जेठ ४, २०८१

काठमाडौं । आईसिसी टी–२० विश्वकपअघि नेपालले खेल्ने वार्मअप खेलको तालिका सार्वजनिक भएको छ । नेपालले दुई एसोसिएटस् राष्ट्र अमेरिका र क्यानडासँग वार्मअप खेल खेल्ने भएको हो । नेपालले दुवै खेल टेक्सासमा रहेको ग्रान्ड प्रेरी क्रिकेट […]

शुक्रवार, जेठ ४, २०८१

काठमाण्डौ । विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोजसँगको दास्रो खेल पनि जितेको छ । पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपाल ४९ रनले विजयी भएको हो ।नेपालले दिएको […]

शुक्रवार, जेठ ४, २०८१

बिर्तामेड । बिकर्ण श्रेष्ठको चार गोल मद्दतमा फराकिलो जित निकाल्दै स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमीफाइनलमा आयोजक रातो प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज बिहीबार भएको अन्तिम क्वार्टर फाइनल खेलमा […]

बिहिवार, जेठ ३, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबीच खेल हुँदैछ । हैदराबादमा हुने यो खेल नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ । जारी आईपीएलमा हैदराबाद १२ खेलमा १४ […]

बिहिवार, जेठ ३, २०८१

बिर्तामोड । चन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्व.दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधवार भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी […]

बिहिवार, जेठ ३, २०८१

काठमाडौं । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।४० वर्षीय कप्तान क्षेत्रीले जुन ६ मा कुवेतविरुद्ध भारतका लागि लागि अन्तिम खेल खेल्नेछन् । सुनिलले बिहीबार सामाजिक सञ्जाल एक्समा भिडियो […]

बिहिवार, जेठ ३, २०८१