२०८२ कार्तिक २९, शुक्रवार , ०३:३१:०० बजे

Sajhamanch

खेलकुद

इलाम । माइजोगमाई गाउँपालिका र देउमाई नगरपालिका दोश्रो माईजोगमाई अध्यक्ष कप अन्तरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् । पहिलो क्वाटरफाइनल खेलमा रोङ गाउँपालिकालाई सडनडेथमा हराउँदै माईजोगमाईले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित […]

शुक्रवार, वैशाख २८, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीमा मेयर कप सञ्चालन हुने भएको छ । शिवसताक्षी नगरपालिका झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा आगामी बैशाख ३० गतेदेखि फागुन ५ गतेसम्म पाँच विधाका खेल सञ्चालन गरिने शिवसताक्षी नरपालिकाले पत्रकार […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दैछन् । खेल पञ्जाबको घरेलु मैदान धरमशालामा रहेको स्टेडियममा बेलुका पौने ८ बजे शुरु हुनेछ । दुवै टोलीको ११ खेलमध्ये ४ […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र लखनउ सुपर जाइन्ट खेल्दैछन् । हैदराबाद हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । हैदराबाद ११ खेलमा १२ अङ्कसहित तालिकाको चौथो […]

बुधवार, वैशाख २६, २०८१

इलाम । सन्दकपुर गाउँपालिकालाई हराउँदै डिफेन्डिङ च्याम्पियन इलाम नगरपालिका दोस्रो माईजोगमाई गाउँपालिका अध्यक्ष कप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको उद्धघाटन खेलमा इलामले सन्दकपुरलाई सडनडेथमा हराएको हो । निर्धारित समयमा […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि अहिलेसम्म १३ वटा देशले टोली घोषणा गरेका छन् । आउँदो जुन १ देखि जुन २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने नवौँ संस्करणको प्रतियोगिताका लागि अहिलेसम्म १३ वटा […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल दिल्लीमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । राजस्थान १० खेलमा १६ अङ्कसहित अङ्क तालिकाको दोस्रो […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । मलेसियन सुपर वुमन्स लिग २०२४ मा नेपालका तीन खेलाडीले प्रभावशाली प्रदर्शन गरेका छन्। आइतबार सकिएको लिगमा नेपालकी सीता रानामगर आबद्ध वेस्टर्न वन्डर्सले उपाधि जित्यो। फाइनलमा वेस्टर्नले साउदनलाई ५ रनले पराजित गर्‍यो। साउदनमा नेपालकी […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । इङ्ल्यान्ड ‘सी’ सँगको मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । गएराति इङ्ल्यान्डको एल्डरशटमा रहेको ईबीबी स्टेडियममा भएको खेलमा नेपालले २–० को हार व्यहोरेको हो । इङ्ल्यान्ड लागि खेलको आठौँ मिनेटमा निक काबाम्बाले पहिलो […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज इंग्ल्याण्ड सी सँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले पहिलो पटक इंग्ल्याण्ड गएर त्यहाँको फुटबल टोलीसँग प्रतियोगिता खेल्न लागेको हो । खेल अल्डरसट टाउन एफसीको इबीबी […]

सोमवार, वैशाख २४, २०८१