२०८२ पौष २ बुधवार , ०५:४२:०४ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । टि–२० विश्वकपअन्तर्गत आजराति दुई वटा खेल हुँदैछन् । पहिलो खेल राति सवा आठ बजे भारत र पाकिस्तान तथा दोश्रो खेल पौने ११ बजे ओमान र स्कटल्याण्ड खेल्दैछन् । समूह ‘ए’ अन्तर्गत भारत र […]

आइतवार, जेठ २७, २०८१

काठमाडौं । जारी टी–२० विश्वकप अन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन्।समुह ए अन्तर्गत भारत र पाकिस्तानबीच खेल हुन लागेको हो। न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु […]

आइतवार, जेठ २७, २०८१

बिर्तामोड । ग्रासरुट फुटबललाई प्रोत्साहन गर्ने उद्देश्यसाथ वीरता जेसिजले बिर्तामोडस्थित सैनिक युथ क्लबलाई फुटबल प्रदान गरेको छ ।आज एक कार्यक्रमका बीच बिर्तामोड- १० मा रहेको क्लबलाई खेल मैदानमा पुगेर आठ थान अभ्यास बल प्रदान गरेको […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदैछ। न्यूयोर्कमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुनेछ । क्यानडा र अमेरिका दुवैले यसअघिका आफ्ना पहिलो खेलमा हार […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको छ ।घरेलु मैदान खेल्न लायक नभएपछि न्युट्रल भेन्युको रुपमा साउदी अरेबियाको दम्मानस्थित प्रिन्स […]

शुक्रवार, जेठ २५, २०८१

बिर्तामोड । नेशनल चेस च्याम्पियनसिप–२०२४ को पुरुषतर्फ झापाका राजन सुवेदी नयाँ च्याम्पियन भएका छन् । उपाधिसँगै उनी हंगेरीमा सेप्टम्बर ९ देखि २३ सम्म हुने ४५ औँ चेस ओलम्पियाड–२०२४ का लागि छनोट भएका छन् । अर्का […]

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको छ । अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । ओमानका लागि […]

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा भारत विजयी भएको छ । गएराति न्यूयोर्कमा भएको खेलमा भारतले आयरल्याण्डलाई आठ विकेटले हराएको हो । आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य भारतले १२ ओभर दुई […]

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले ओमानलाई १६५ रनको लक्ष्य दिएको छ । अमेरिकाको ब्रजीटाउनमा रहेको केन्सिङ्टन ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको अष्ट्रेलियाले पाँच विकेट गुमाएर १६४ रन बनायो । […]

बिहिवार, जेठ २४, २०८१

काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका पौने १० बजे साउदी अरबको दम्माममा प्रिन्स मोहमद विन फहद स्टेडियममा शुरु हुनेछ ।दशरथ रंगशालामा विश्वकप छनोटका खेल […]

बिहिवार, जेठ २४, २०८१