२०८२ चैत १४ शनिवार , ०५:२४:०४ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । भुटानलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल २० वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनलमा पुगेको छ । लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई पेनाल्टी शुटआउटमा ४–१ ले हरायो । निर्धारित ९० […]

आइतवार, भदौ ९, २०८१

काठमाडौं । साफ यु-२० च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलमा भुटानले अग्रता लिएको छ । एन्फा कम्प्लेक्समा दोस्रो हाफ सुरू हुँदा नेपालसँग भुटानले १-० गोलले लिएको हो । भुटानका लागि ५६ मिनेटमा जेत्सुन दोर्जीले गोल गरे । […]

आइतवार, भदौ ९, २०८१

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज चेल्सी र उल्भ्स तथा बर्नमाउथ र न्यूक्यासल नेपाली समय अनुसार बेलुका पौने ७ बजे खेल्दैछन् । त्यस्तै आजै राति सवा ९ बजे […]

आइतवार, भदौ ९, २०८१

काठमाडौं । श्रीलङ्कासँगको पहिलो टेष्ट क्रिकेट इंग्ल्याण्डले जितेको छ । म्यानचेस्टरमा श्रीलङ्काले दिएको २०५ रनको लक्ष्य इंग्ल्याण्डले चौथो दिनको खाना समयपछि पाँच विकेट गुमाएर भेटायो । उसका जोय रुटले नटआउट ६५ रन बनाए । पहिलो […]

आइतवार, भदौ ९, २०८१

काठमाडौं । घरेलु मैदानमा जारी साफ यु–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ । घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य बनाएको नेपाल समूह […]

आइतवार, भदौ ९, २०८१

काठमाडौं । माल्दिभ्सलाई हराउँदै भारत २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । ललितपुरको सातदोबाटमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा भारतले माल्दिभ्सलाई १–० गोलले हरायो । भारतका […]

शुक्रवार, भदौ ७, २०८१

काठमाडौं । एएफसी ‘महिला च्याम्पियन्स लिग’ को प्रारम्भिक छनोट खेल्न विभागीय टोली एपीएफ क्लब मलेसिया गएको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) को ‘ड्र’ अनुसार एपीएफ समूह ‘सी’ मा रहेको छ । यो समूहमा एपीएफसँगै […]

शुक्रवार, भदौ ७, २०८१

काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा समूह चरणको अन्तिम खेलमा आज समूह ‘बी’ का भारत र माल्दिभ्स खेल्दैछन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे यो खेल हुँदैछ । यो खेलबाट […]

शुक्रवार, भदौ ७, २०८१

ताप्लेजुङ । अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको पहिलो चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब काठमाडौँलाई ३–० गोलले पराजित गर्दै झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। अन्तिम क्वार्टरफाइनलको खेलमा बिर्तामोडका अभिषेक […]

शुक्रवार, भदौ ७, २०८१

काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपाल समूह ‘ए’ को विजेता बनेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल समूह विजेता बनेको हो । नेपालको […]

बिहिवार, भदौ ६, २०८१