काठमाडौं । भारतको मुम्बईमा भएको महिला नेत्रहीन टी-२० क्रिकेट सिरिज गुमाए पनि नेपालकी बिनिता पुन र मनकेशी चौधरी आफ्नो क्याटेगोरीमा उत्कृष्ट खेलाडी बनेका छन् । नेपालकी बिनिता बी थ्री तथा मनकेशी बी टु क्याटेगोरीमा उत्कृष्ट […]
काठमाडौँ । नेपाल सुपर लिग अन्तर्गत आज ललितपुर सिटी एफसी र झापा एफसीबीच खेल हुँदैछ। दशरथ रङ्गशालामा हुने आजको खेल साँझ ५ बजे सुरु हुनेछ। अङ्क तालिकाको दोस्रो स्थानमा रहेको ललितपुर र छैटौँ स्थानमा रहेको […]
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा शुक्रबार अपराजित टोली ललितपुर सिटी एफसी र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल अपराह्न ५ बजे शुरु हुने छ ।यो खेलमा जित निकाले ललितपुर […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा प्रथम शिवसताक्षी आधारभूत विद्यालय नगर स्तरीय फुटबल प्रतियोगिताको आज उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ बोलोचोक बजार पश्चिमकोे खेल मैदानमा उक्त प्रतियोगिताको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले […]
काठमाडौं । घरेलु टोली भारतले एक खेल अगावै महिला नेत्रहीन टी-२० क्रिकेट सिरिज आफ्नो पक्षमा पारेको छ । मुम्बईमा भइरहेको सिरिज अन्तर्गत बिहीबार भएको चौथो खेलमा नेपाललाई ७ विकेटले पराजित गर्दै भारतले ३-१ को अग्रतासहित […]
बुद्धशान्ति । झापाको बुद्धशान्ति–४ बर्नेमा च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय युनिटी युथ क्लब बर्नेको आयोजनामा खेल हुने भएको हो । आगामी पौष २१ गतेदेखि २८ गते सम्म बर्ने चिया कमानको […]
काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल० को दोस्रो संस्करणमा स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगन्ज युनाइटेड एफसीबीचको पहिलो हाफ १–१ को बराबरीमा सकिएको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा इलामले […]
काठमाडौं । छैटौं संस्करणको प्रधानमन्त्री कप भैरहवा र काठमाडौंमा हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार रुपन्देही जिल्ला क्रिकेट संघलाई पत्राचार गर्दै प्रधानमन्त्री कपको ८ देखि १० खेल भैरहवामा गर्ने क्यानले जानकारी दिएको […]
काठमाडौं । भारतको मुम्बईमा भइरहेको महिला नेत्रहीन टी-२० क्रिकेट सिरिजको तेस्रो खेलमा बुधबार नेपालले भारतमाथि १० विकेटको सानदार जित हात पारेको छ । ओपनरद्वय बिनिता पुन र मनकेशी चौधरीले उत्कृष्ट ब्याटिङ गर्दै नेपालले सिरिजमा पहिलो […]
काठमाडौं । यू-१९ एसिया कप खेल्न यूएई गएको नेपाली टिम बुधबार स्वदेश फर्किँदैछ । नेपाली टिम राति ९ बजे नेपाल आइपुग्ने तालिका रहेको छ । नेपालले यु-१९ एसिया कपको समूह ए मा टेष्ट मान्यता प्राप्त […]