२०८१ फागुन १५, बिहिवार , ०७:०७:५१ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा एपीएफले मधेश प्रदेशमाथि १० विकेटको सानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा जितका लागि पाएको ४१ रनको सामान्य लक्ष्य एपीएफले बिना क्षति छैटौं ओभरमा भेट्टायो । […]

शुक्रवार, पौष ६, २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा लिग चरणको आफ्नो अन्तिम खेलमा धनगढी एफसीले पोखरा थन्डर्सविरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा मिलन राईले गोल गर्दै धनगढीलाई अग्रतामा राखेका […]

शुक्रवार, पौष ६, २०८०

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोसी प्रदेश र गण्डकी प्रदेशले जित निकालेका छन् । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कोसीले वाग्मती प्रदेशलाई आठ विकेटले हरायो । वाग्मतीले प्रस्तुत गरेको ८८ […]

शुक्रवार, पौष ६, २०८०

काठमाडौं । नेपाल सुपर लिग २०२३ मा शुक्रबार पोखरा थन्डर्स र धनगढी एफसीबीच खेल हुँदैछ । यो अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका टिमबीचको खेल हुनेछ । दशरथ रंगशालमा हुने यस खेलसँग जोडिएका तथ्यांक यस […]

शुक्रवार, पौष ६, २०८०

काठमाडौँ । प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले कोशी प्रदेशलाई जितको लागि ८८ रनको सामान्य लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वाग्मतीले निर्धारित […]

शुक्रवार, पौष ६, २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा शुक्रबार दुई खेल हुँदैछ। दशरथ रंगशालामा दिउँसो १ बजे शुरु हुने पहिलो खेलमा पोखरा थण्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ।शीर्ष स्थानको पोखरा सात खेलबाट १४ अंक सहित तालिकाको शीर्ष […]

शुक्रवार, पौष ६, २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को क्लब ललितपुर सिटी एफसीका सहायक प्रशिक्षक रविन्द्र सिलाकार प्रतिबन्धमा परेका छन् । प्रतियोगिताको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट ९एनएसईएम०ले बिहीबार एक विज्ञप्ति जारी गर्दै ललितपुरका सहायक प्रशिक्षक सिलाकारलाई […]

बिहिवार, पौष ५, २०८०

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा बागमतीले मधेश प्रदेशलाई २८ रनले हरायो । जितका लागि ११८ रनको लक्ष्य पछ्याएको मधेशले […]

बिहिवार, पौष ५, २०८०

काठमाडौं । नेपाल सुपर लिगमा बिहीबार डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेड भिड्दै छन् । यस खेलसँगै प्रतियोगितामा सातौं चरणको खेल समाप्त हुनेछ र प्रतियोगिता आठौं तथा अन्तिम चरणमा प्रवेश गर्नेछ । दशरथ रंगशालामा […]

बिहिवार, पौष ५, २०८०

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै छ।७ प्रदेश र विभागीय टोली एपीएफसहित ८ टोली सहभागी प्रतियोगिता पहिलो पटक सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुनेछ। १४ दिन चल्ने प्रतियोगितामा ३२ […]

बिहिवार, पौष ५, २०८०