२०८१ फागुन १५, बिहिवार , ०३:३८:०४ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा मधेश प्रदेशले दोस्रो जित हात पारेको छ । त्यस क्रममा उसले लुम्बिनी प्रदेशलाई ८ विकेटले हरायो । प्रतियोगितामा यो लुम्बिनीको चौथो हार हो । मूलपानी क्रिकेट मैदानमा जितका […]

बिहिवार, पौष १२, २०८०

काठमाडौँ । प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोसी प्रदेशलाई जीतका लागि एक सय १९ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले […]

बिहिवार, पौष १२, २०८०

काठमाडौं । नेपाल सुपर लिगको फाइनल प्रवेशका लागि आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसी बीच खेल हुँदैछ। दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ।एलिमिनेटरमा साबिक विजेता काठमाडौं रेजर्समाथि एक पक्षीय जित हात […]

बिहिवार, पौष १२, २०८०

काठमाडौं । एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्ले अफमा स्थान पक्का गरेको छ । प्रतियोगितामा लगातार पाँचौ खेल जित्ने क्रममा कर्णाली प्रदेशलाई ९२ रनको फराकिलो अन्तरले हराउँदै एपीएफले शीर्ष ४ रहँदै प्लेअफ […]

बुधवार, पौष ११, २०८०

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ गत आइतबारदेखि जारी छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा अन्तिम सुनुवाइको सुरुआतमा जाहेरवालाका तर्फबाट बहस सुरु भएको अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए […]

बुधवार, पौष ११, २०८०

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले चौथो जित हात पारेको छ । त्यसक्रममा उसले आज बुधबार गण्डकी प्रदेशमाथि ५५ रनको जित निकालेको हो । यो गण्डकीको चौथो हार हो । कोशीले […]

बुधवार, पौष ११, २०८०

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि सुुनुवाइ हुनेछ । अन्तिम सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुन लागेको हो ।न्यायाधीश शिशिरराज ढकालको इजलासमा […]

बुधवार, पौष ११, २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्सविरुद्ध ललितपुर सिटी एफसीले पहिलो हाफमा २–० को अग्रता बनाएको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा ललितपुरलाई अग्रतामा राख्न इमोह एजिकील र […]

मङ्गलवार, पौष १०, २०८०

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ब्राजिललाई प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । आइतबार फिफाले ब्राजिललाई फुटबल फेडेरेसनको जनवरीमा निर्वाचन हुने कुरामा प्रतिक्रिया जनाउँदै फिफाले प्रतिबन्धको चेतावनी दिएको हो । ब्राजिलको फुटबल प्रमुखलाई पठाएको […]

मङ्गलवार, पौष १०, २०८०

काठमाडौं । नेपाल सुपर लिग-२०२३ को प्ले-अफको दोस्रो खेलमा मंगलबार डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दै छन् । यो इलिमिनेटर खेल रहेको छ र यसमा पराजित हुने टिमको प्रतियोगितामा चुनौती समाप्त हुनेछ […]

मङ्गलवार, पौष १०, २०८०