२०८२ कार्तिक ४, सोमवार , ०७:२५:५० बजे

Sajhamanch

खेलकुद

काठमाडौं । दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट प्रतियोगिता आज हुँदैछ । खेल राति पौने १ बजे वेस्ट इन्डिजको किंग्स्टनमा शुरु हुनेछ । तीन खेलको शृङ्खला वेस्ट इन्डिजले यसअघि नै जितिसकेको […]

आइतवार, जेठ १३, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज कोलकाता नाइट राइडर्स र सनराईजर्स हैदराबाद खेल्दैछन् । आईपीएल क्रिकेटको १७ औँ संस्करणको फाइनल खेल चेन्नईमा नेपाली समयअनुसार आज बेलुका पौने ८ बजे शुरु हुनेछ […]

आइतवार, जेठ १३, २०८१

काठमाडौं । नेपालले ह्युस्टन ह्यारिकेन्ससँगको दोस्रो टी–२० अभ्यास खेलमा पनि विजयी भएको छ। जितससँगै नेपालले दुई खेलको सिरिज क्लिन स्वीप गर्‍यो।१२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन १८ दशमलव ३ ओभरमा ९६ रनमा अल आउट भयो। जिआ […]

आइतवार, जेठ १३, २०८१

काठमाण्डौ । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग आइपीएलको फाइनल प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदराबाद फाइनलमा पुगेको हो ।हैदराबादले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको […]

शनिवार, जेठ १२, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरे नियुक्त भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज घिमिरेलाई राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । यस्तै एन्फाले राष्ट्रिय टोलीको […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौं । नेपाल चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घको आयोजनामा प्रथम चाङ हुन अन्तर्राष्ट्रिय एसियन तेक्वान्दो प्रतियोगिता आज शुरु हुँदैछ । सातदोबाटोमा रहेको कराँते महासङ्घको एकेडेमीमा आयोजना हुने प्रतियोगितामा आयोजक नेपालसहित मलेसिया, बङ्ग्लादेश, भारत, चीन, पाकिस्तान, […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान रोयल्य र सनराइजर्ज हैदराबाट आमनसामने हुँदैछन्। खेल नेपाली समय अनुसार पौने ८ बजे चेन्नइमा हुनेछ। राजस्थाले एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पराजित गर्दै दास्रो […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौं । एसिसी महिला एसिया कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले प्रारम्भिर टोली घोषणा गरेको छ। क्यानले बिहीबार इन्दु बर्माको कप्तानीमा २८ सदस्यीय प्रराम्भिक टोली सर्वाजनिक गरेको हो। एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा […]

बिहिवार, जेठ १०, २०८१

काठमाडौं । नेपाल सोतोकान कराते सङ्घको आयोजनामा १५ औँ एनएसकेए अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता पर्सि शनिवारदेखि हुने भएको छ । प्रतियोगितामा नेपाल, भारत, बङ्ग्लादेश, पाकिस्तान, श्रीलङ्का र भुटान गरी छ वटा देशको सहभागिता रहने आयोजक सङ्घका […]

बिहिवार, जेठ १०, २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले ट्वान्टी–२० विश्वकपको तयारीका लागि क्यानले गर्नसक्ने जति गरेर नै नेपाली टोली विश्वकप यात्रामा होमिएको उल्लेख गर्नुभएको छ । विश्वकपको तयारी बारे सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै पूर्वकप्तानसमेत […]

बिहिवार, जेठ १०, २०८१