२०८२ कार्तिक ४, सोमवार , ०७:२५:५९ बजे

Sajhamanch

खेलकुद

काठमाण्डौ । नेपाल र यूएईबीचको दोस्रो चरणको विश्वकप फुटबल छनोटको खेल साउदी अरबमा हुने भएको छ । यसअघि यो खेल आउने जुन ६ मा दशरथ रङ्गशालामा हुने तय थियो । तर, एसियाली फुटबल महासङ्घले दशरथ […]

बुधवार, जेठ १६, २०८१

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमण गर्न युक्रेनलाई हतियार दिए ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी पश्चिमा मुलुकलाई दिएका छन्।युक्रेनलाई रुसभित्र निशानाहरूमा आक्रमण गर्न अनुमति दिने माग गर्ने नाटो सदस्य मुलुकहरूको आह्वानको जवाफमा उज्वेकिस्तानमा पुटिनले यो टिप्पणी गरेका […]

बुधवार, जेठ १६, २०८१

इलाम । एन्फा इलाम जिल्ला लीगमा माईभ्याली फुटबल क्लब विजयी बनेको छ । इलामको ठूलो टुंडिखेलमा सञ्चालित खेलमा हेलिबोध एफसीलाई २–१ गोल अन्तरले हराउँदै माईभ्यालीले ३ अंक जोडेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा हेलिबोध […]

मङ्गलवार, जेठ १५, २०८१

मेचीनगर । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) ले नेपाल फुटबल संघ (एन्फा) मा छनोट भएका अन्डर–१३ मा परेका तीनजना खेलाडीलाई सम्मान गर्दै विदाइ गरेको छ । काँकरभिट्टा फुटलब ट्रेनिङ सेन्टरमा आबद्ध अंश गुप्ता, आभाष तामाङ […]

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकपको औपचारिक अभ्यास खेलमा मंगलवार ओमानले पपुवा न्यु गिनी (पीएनजी) लाई तीन विकेटले हराएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३७ […]

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं ।  आईसीसी टी–२० विश्वकपको वार्मअप अन्तर्गत पहिलो खेलमा नेपाल क्यानाडासँग ६३ रनको फराकिलो अन्तरले पराजित भएको हो।अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा भएको खेलमा क्यानाडाले दिएको १ सय ८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल […]

मङ्गलवार, जेठ १५, २०८१

इलाम । एन्फा इलाम जिल्ला लिगमा देउराली स्पोर्टिङ क्लब र रेडहर्स फुटबल क्ल्बले जीत निकालेका छन् । ठूलो टुंडिखेलमा भएको प्रतियोगिताको उद्घाटन खेलमा देउरालीले हेल्लो जस्बिरे क्लबमाथि ३–१ गोल अन्तरको जीत निकालेको हो । देउरालीको […]

सोमवार, जेठ १४, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत नामिबियासँगको अभ्यास खेलमा अस्ट्रेलियाको टोलीमा ९ जनामात्रै खेलाडी हुने भएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आबद्ध खेलाडीलाई घरपरिवारसँग समय बिताउनका लागि क्रिकेट अस्ट्रेलियाले छोटो समयको छुट्टी […]

सोमवार, जेठ १४, २०८१

काठमाडौं । कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । गएराति भएको फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाताले उपाधि जितेको हो । हैदराबादले दिएको ११४ रनको लक्ष्य कोलकाताले […]

सोमवार, जेठ १४, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाल र क्यानडा खेल्दै छन् । आजदेखि सुरु हुने वार्मअप खेलमा नेपालले क्यानडासँग खेल्न लागेको हो । नेपाली समयअनुसार राति सवा ९ बजे अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा खेल […]

सोमवार, जेठ १४, २०८१